२६ जेष्ठ २०८२, आईतवार

१० दिनका लागि ध्यान गर्न नेपाल आएका आमिर खान ५ दिनमै फर्किए।

काठमाडौं।

बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा बलिउड अभिनेता आमिर खान गत आइतबार १० दिनका लागि ध्यान गर्न आएका थिए।

https://press4k.com/

तर ध्यान गरेको ५ दिन नबित्दै उनी मुम्बई फर्किएका छन्। आज बिहान करिब ११ बजे उनी मुम्बई फर्किएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?