ओली क्याबिनेटको दोस्रो बैठक सिंहदरबारमा
३ साउन, काठमाडौं । असार ३० मा गठित केपी ओली नेतृत्वको मन्त्रिपरिषद्को दोस्रो बैठक सिंहदरबारमा बसिरहेकोछ ।
देशभर बाढीपहिरो एवं प्राकृतिक प्रकोप चलिरहेका बेला मन्त्रिपरिषद् बैठक बसेको हो । यसअघि ३१ असारमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले बाढी पहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो । त्यस बैठकले मन्त्रिपरिषद्का निर्णय २४ घण्टापछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेसमेत निर्णय गरेको थियो ।
Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment