सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

गण्डकी प्रदेशका पदमुक्त सांसद देवकोटाले दायर गरेको रिटमा सुनुवाइ हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ ९, २०८१
|
|
७२ पटक हेरिएको
Shares
गण्डकी प्रदेशका पदमुक्त सांसद देवकोटाले दायर गरेको रिटमा सुनुवाइ हुँदै

सारांश

  •  गण्डकी प्रदेशका पदमुक्त भएका सांसद फणिन्द्र देवकोटाले आफूमाथि कारबाही गर्ने निर्णय बदर गर्न माग गरिएको रिटमाथि आज सुनुवाइ हुने भएको छ।
  • सुनुवाइका लागि न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी चढेको छ।
  • रिटमा गण्डकी प्रदेशसभा सभामुख,गण्डकी प्रदेशसभा,माओवादी केन्द्र,माओवादी केन्द्र गण्डकी प्रदेसभाका संसदीय दलका नेता हरिबहादुर चुमान,निर्वाचन आयोग काठमाडौं लगायतलाई विपक्षी बनाइएको छ।

 

९ असार, काठमाडौं। गण्डकी प्रदेशका पदमुक्त भएका सांसद फणिन्द्र देवकोटाले आफूमाथि कारबाही गर्ने निर्णय बदर गर्न माग गरिएको रिटमाथि आज सुनुवाइ हुने भएको छ।

सुनुवाइका लागि न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी चढेको छ। रिटमा गण्डकी प्रदेशसभा सभामुख,गण्डकी प्रदेशसभा,माओवादी केन्द्र,माओवादी केन्द्र गण्डकी प्रदेसभाका संसदीय दलका नेता हरिबहादुर चुमान,निर्वाचन आयोग काठमाडौं लगायतलाई विपक्षी बनाइएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको पक्षमा विश्वासको मत दिएपछि माओवादी केन्द्रले उनलाई कारवाही गरी पदमुक्त गरेको थियो। गोरखाबाट माओवादी केन्द्रको निर्वाचन चिन्हबाट निर्वाचित भएका देवकोटाले आफूलाई स्वतन्त्र सांसद भन्दै आएका छन्। स्वतन्त्र सांसदलाई कारबाही गर्ने अधिकार माओवादी केन्द्रलाई नभएको जिकिर गर्दै सो निर्णय खारेजको माग गर्दै उनी सर्वोच्च पुगेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीको गोली लागेर युवकको मृत्यु भएको विरोधमा निजगढमा राजमार्ग अवरुद्ध
प्रहरीको गोली लागेर युवकको मृत्यु भएको विरोधमा निजगढमा राजमार्ग अवरुद्ध
हेटौंडा अस्पतालको बोर्डमा रहेको मदन भण्डारीको नाम मेटाइयो
हेटौंडा अस्पतालको बोर्डमा रहेको मदन भण्डारीको नाम मेटाइयो
पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
बैंकिङ प्रणालीबाट एकै दिन बाहिरियो २० अर्ब, कर्जाको अवस्था कस्तो ?
बैंकिङ प्रणालीबाट एकै दिन बाहिरियो २० अर्ब, कर्जाको अवस्था कस्तो ?
दुर्गा प्रसाईँजस्ता व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन् : मन्त्री गुरुङ
दुर्गा प्रसाईँजस्ता व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरिरहेका छन् : मन्त्री गुरुङ
२१ लाख ठगी गरेको आरोपमा सिन्धुपाल्चोकबाट २ जना पक्राउ
२१ लाख ठगी गरेको आरोपमा सिन्धुपाल्चोकबाट २ जना पक्राउ
बाढीमा हराएका सहायक सेनानी धामीको कुशको श*व बनाएर अन्त्येष्टि
बाढीमा हराएका सहायक सेनानी धामीको कुशको श*व बनाएर अन्त्येष्टि
मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छः सभापति देउवा
मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छः सभापति देउवा
सुध्रिएन लघुवित्त समस्या, खराब कर्जा नाघ्यो ५० अर्ब
सुध्रिएन लघुवित्त समस्या, खराब कर्जा नाघ्यो ५० अर्ब
स्वास्थ्य मन्त्रालयले माग्यो अस्पताल तथा स्वास्थ्य संस्थाहरुको जग्गाको विवरण
स्वास्थ्य मन्त्रालयले माग्यो अस्पताल तथा स्वास्थ्य संस्थाहरुको जग्गाको विवरण