मुगु हिमपहिरोमा बेपत्ता भएकाहरूको खोजी गर्न हेलिकप्टर परिचालन। 

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २५, २०८०
|
|
४७ पटक हेरिएको
Shares
मुगु हिमपहिरोमा बेपत्ता भएकाहरूको खोजी गर्न हेलिकप्टर परिचालन। 

सारांश

  • काठमाडौं।
  • मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको च्यार्खु लेखमा हिमपहिरोमा परी बेपत्ता भएकाहरूको खोजीका लागि सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट सुरक्षाकर्मी घटनास्थलमा पठाइएको छ ।
  • जिल्ला सदरमुकाम गमगढीबाट हेलिकोप्टरमार्फत सशस्त्र र जनपथ प्रहरी गरी २० जनाको टोली घटनास्थलमा पठाइएको निमित्त प्रहरी नायब उपरीक्षक सुर्दशन पन्थीले बताए ।

मुगु हिमपहिरोमा बेपत्ता भएकाहरूको खोजी गर्न हेलिकप्टर परिचालन।

काठमाडौं। मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको च्यार्खु लेखमा हिमपहिरोमा परी बेपत्ता भएकाहरूको खोजीका लागि सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट सुरक्षाकर्मी घटनास्थलमा पठाइएको छ । जिल्ला सदरमुकाम गमगढीबाट हेलिकोप्टरमार्फत सशस्त्र र जनपथ प्रहरी गरी २० जनाको टोली घटनास्थलमा पठाइएको निमित्त प्रहरी नायब उपरीक्षक सुर्दशन पन्थीले बताए ।

https://press4k.com/

गत वैशाख २२ गते इलाका प्रहरी चौकी मुगुबाट घटनास्थलतर्फ प्रहरीहरू खटाए पनि अझै घटनास्थलसम्म पुग्न नसकेपछि जिल्लाबाट थप सुरक्षाकर्मी पठाइएको उनको भनाइ छ । पैदलमार्गबाट सुरक्षाकर्मीलाई घटनास्थलसम्म पुग्न करिब ६ दिन लाग्ने भएकाले गृह मन्त्रालयको पहलमा हेलिकोप्टरमार्फत सुरक्षाकर्मी घटनास्थल पठाएर हिमपहिरोमा बेपत्ता भएका व्यक्तिको खोजी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले जनाए ।

https://press4k.com/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ हलमा मन्त्रिपरिषदको बैठक जारी
नयाँ हलमा मन्त्रिपरिषदको बैठक जारी
खेलकुदका पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ : मन्त्री चौधरी
खेलकुदका पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ : मन्त्री चौधरी
नारायणगढ–बुटवल सडक विस्तारः दाउन्ने खण्ड चार घण्टा बन्द
नारायणगढ–बुटवल सडक विस्तारः दाउन्ने खण्ड चार घण्टा बन्द
आजको मौसम पूर्वानुमान : देशभर आंशिकदेखि साधारणतया बदली रहने
आजको मौसम पूर्वानुमान : देशभर आंशिकदेखि साधारणतया बदली रहने
प्रदेश सभालाई मधेशका मुख्यमन्त्री सिंहको पत्र : २८ असोजमा विश्वासको मत लिने वातावरण बनाइदेऊ
प्रदेश सभालाई मधेशका मुख्यमन्त्री सिंहको पत्र : २८ असोजमा विश्वासको मत लिने वातावरण बनाइदेऊ
विपद्को जोखिम व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री आर्याल
विपद्को जोखिम व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा छ : गृहमन्त्री आर्याल
जीबी राईको राहदानी रद्द गर्न प्रहरीले पठायो पत्र
जीबी राईको राहदानी रद्द गर्न प्रहरीले पठायो पत्र
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक बस्दै
ईपीएस प्रक्रियामा अन्याय भएको भन्दै विद्यार्थी द्वारा ईपीएस कोरिया शाखा अगाडि आन्दोलन
ईपीएस प्रक्रियामा अन्याय भएको भन्दै विद्यार्थी द्वारा ईपीएस कोरिया शाखा अगाडि आन्दोलन