अछाममा चट्याङ लागेर एक बालकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २५, २०८१
|
|
३७ पटक हेरिएको
Shares
अछाममा चट्याङ लागेर एक बालकको मृत्यु

सारांश

  • अछाम ।
  • चट्याङ लागेर रामारोशन गाउँपालिकामा एक जना बालकको मृत्यु भएको छ ।
  • गाउँपालिकाको वडानम्बर ७ मेलकाटिया निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरवको मृत्यु मृत्यु भएको हो ।

२५ वैशाख. अछाम ।

चट्याङ लागेर रामारोशन गाउँपालिकामा एक जना बालकको मृत्यु भएको छ । गाउँपालिकाको वडानम्बर ७ मेलकाटिया निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरवको मृत्यु मृत्यु भएको हो । सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले जानकारी दिए ।

यसैबीच, डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन् भने घर पूर्ण रूपमा नष्ट भएको छ । सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका-३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् । स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राख्न अदालतको अनुमति
किशोर श्रेष्ठलाई थप चार दिन थुनामा राख्न अदालतको अनुमति
गाजाको एक स्कुलमा इजरायलले आक्रमण गर्दा ९० भन्दा धेरै जनाको मृत्यु :
गाजाको एक स्कुलमा इजरायलले आक्रमण गर्दा ९० भन्दा धेरै जनाको मृत्यु :
देशभरका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द
देशभरका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द
३४.२९ अंकले बढ्यो नेप्से, २३ अर्ब बढीको कारोबार
३४.२९ अंकले बढ्यो नेप्से, २३ अर्ब बढीको कारोबार
पानीमा डुबेर एक युवकको मृत्यु
पानीमा डुबेर एक युवकको मृत्यु
राजेन्द्र महतोको पार्टीका महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा
राजेन्द्र महतोको पार्टीका महासचिवसहित नौ केन्द्रीय सदस्यले दिए राजीनामा
बुटवलबाट गुल्मी जाँदै गरेको ईभी गाडी दुर्घटना, ३ जना यात्रु गम्भीर घाइते
बुटवलबाट गुल्मी जाँदै गरेको ईभी गाडी दुर्घटना, ३ जना यात्रु गम्भीर घाइते
खाना पकाउने ग्यास र इन्धनको कृत्रिम अभाव गराएर मूल्य बढाउने माथि महानगरको निगरानी सुरु
खाना पकाउने ग्यास र इन्धनको कृत्रिम अभाव गराएर मूल्य बढाउने माथि महानगरको निगरानी सुरु
आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै
आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै
प्रतिनिधिसभा निर्वाचन : झापा-१ बाट विश्वप्रकाश शर्माको एकल सिफारिस
प्रतिनिधिसभा निर्वाचन : झापा-१ बाट विश्वप्रकाश शर्माको एकल सिफारिस