भारतीय राष्ट्रपतिसँग प्रधानमन्त्री बालेनको भेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर ८, २०८३
|
|
४५ पटक हेरिएको
Shares
भारतीय राष्ट्रपतिसँग प्रधानमन्त्री बालेनको भेट

सारांश

  • भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेका छन्।
  • प्रधानमन्त्री शाहले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता र दुई देशबीच विभिन्न समझदारी गरेका थिए।
  • त्यसपछि शाह भारतीय समकक्षीको आयोजनामा भएको दिवा भोजमा सहभागी भएका थिए।

 

७ मंसिर, काठमाडौं ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री शाहले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता र दुई देशबीच विभिन्न समझदारी गरेका थिए।

त्यसपछि शाह भारतीय समकक्षीको आयोजनामा भएको दिवा भोजमा सहभागी भएका थिए। त्यसलगत्तै उनले भारतीय राष्ट्रपति भेट गरेका हुन्।

आइतबार भारत गएका प्रधानमन्त्री शाह दुई पक्षीय भेटवार्ता सकेर आजै स्वदेश फर्किँदैछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?