भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २३, २०८३
|
|
५८ पटक हेरिएको
Shares
भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक बस्दै

सारांश

  • ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्‍’ सम्बन्धी संसदीय विशेष समितिको बैठक आज बस्दै छ ।
  • संसद् सचिवालयका अनुसार बैठक विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभा कक्षमा आज दिउँसो सवा १२ बजे बस्दै छ ।
  • आजको संसदीय विशेष समितिको बैठकमा भोटेकोशी–त्रिशूली विपद् प्रभावित क्षेत्रहरूमा गरिएको स्थलगत अनुगमनको समीक्षाबारे छलफल गर्ने कार्यसूची छ ।

२३ असोज, काठमाडौं । ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्‍’ सम्बन्धी संसदीय विशेष समितिको बैठक आज बस्दै छ ।

संसद् सचिवालयका अनुसार बैठक विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभा कक्षमा आज दिउँसो सवा १२ बजे बस्दै छ ।

आजको संसदीय विशेष समितिको बैठकमा भोटेकोशी–त्रिशूली विपद् प्रभावित क्षेत्रहरूमा गरिएको स्थलगत अनुगमनको समीक्षाबारे छलफल गर्ने कार्यसूची छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?