कांग्रेस महाधिवेशन : मनोनयन दर्ता साँझ ६ बजेसम्म

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २०, २०८३
|
|
९३ पटक हेरिएको
Shares
कांग्रेस महाधिवेशन : मनोनयन दर्ता साँझ ६ बजेसम्म

सारांश

  • नेपाली कांग्रेसले मनोनयन पत्र दर्ता समय थप गरेको छ ।
  • १५औं महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवाहरूको मनोनयन पत्र दर्ता समय आज साँझ ६ बजेसम्मका लागि थप गरिएको हो ।
  • कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार उम्मेदवारहरूको मनोनयन पत्र दर्ता समय आज दिउँसो ४ बजेसम्मका लागि तोकिए पनि यसलाई लम्बाएर साँझ ६ बजेसम्म थप गरिएको हो ।

२० असोज, काठमाडौं । नेपाली कांग्रेसले मनोनयन पत्र दर्ता समय थप गरेको छ ।

१५औं महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवाहरूको मनोनयन पत्र दर्ता समय आज साँझ ६ बजेसम्मका लागि थप गरिएको हो ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार उम्मेदवारहरूको मनोनयन पत्र दर्ता समय आज दिउँसो ४ बजेसम्मका लागि तोकिए पनि यसलाई लम्बाएर साँझ ६ बजेसम्म थप गरिएको हो ।

हेर्नुहोस् सूचना :

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधानमाथि आक्रमण भइरहेको छ : अध्यक्ष ओली
संविधानमाथि आक्रमण भइरहेको छ : अध्यक्ष ओली
दुई वर्षभित्र जाँजरकोट—डोल्पा खण्डमा पर्ने ५ वटा पुल निर्माण सम्पन्न गर्छौंः मन्त्री दाहाल
दुई वर्षभित्र जाँजरकोट—डोल्पा खण्डमा पर्ने ५ वटा पुल निर्माण सम्पन्न गर्छौंः मन्त्री दाहाल
नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा
नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा
कोसी प्रदेश प्रहरी प्रमुख कार्कीलाई एआईजी बढुवा गर्न सिफारिस
कोसी प्रदेश प्रहरी प्रमुख कार्कीलाई एआईजी बढुवा गर्न सिफारिस
उच्चको आदेशविरुद्ध रवि सर्वोच्च जाने, जेलबाट चार सन्देश पठाउँदै भने- पालो सबैको आउँछ
उच्चको आदेशविरुद्ध रवि सर्वोच्च जाने, जेलबाट चार सन्देश पठाउँदै भने- पालो सबैको आउँछ
राजावादी र एमालेको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोगको अपिल
राजावादी र एमालेको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोगको अपिल
प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जाँदै, यस्तो छ भम्रण तालिका
प्रधानमन्त्री ओली सोमबार चीन भ्रमणमा जाँदै, यस्तो छ भम्रण तालिका
मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग
मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग
माओवादी छाडेर जनार्दनले घोषणा गरे– प्रगतिशील अभियान नेपाल
माओवादी छाडेर जनार्दनले घोषणा गरे– प्रगतिशील अभियान नेपाल
एनपीएलमा डीआरएस प्रयोग हुने सम्भावना बलियो, परीक्षण सकियो
एनपीएलमा डीआरएस प्रयोग हुने सम्भावना बलियो, परीक्षण सकियो