रसुवागढी जलविद्युतको सुरुङभित्र खोजी गर्दा कोही फेला नपरेपछि सेना फर्कियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १५, २०८३
|
|
२५५ पटक हेरिएको
Shares
रसुवागढी जलविद्युतको सुरुङभित्र खोजी गर्दा कोही फेला नपरेपछि सेना फर्कियो

सारांश

  • बाढी प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्दा मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ।
  •  सुरुङको अन्तिम भागमा मानिस फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो।
  • सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोन घुमाउँदा समेत मानवीय उपस्थिति नभेटिएपछि सेनाको उद्धार टोली फर्किएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

१५ भदौ, काठमाडौं ।

बाढी प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्दा मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ। सुरुङको अन्तिम भागमा मानिस फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो।

सुरुङको भित्री भाग अर्थात् अन्तिम बिन्दुसम्मै पुगेर ड्रोन घुमाउँदा समेत मानवीय उपस्थिति नभेटिएपछि सेनाको उद्धार टोली फर्किएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सुरुङभित्र मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलारी गाउँपालिकामा कांग्रेस कार्यकर्ताद्वारा नाराबाजीसहित घेराउ, स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन
कैलारी गाउँपालिकामा कांग्रेस कार्यकर्ताद्वारा नाराबाजीसहित घेराउ, स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन
भोलि शीर्ष नेताको बैठक, संक्रमणकालीन न्यायबारे छलफल हुने
भोलि शीर्ष नेताको बैठक, संक्रमणकालीन न्यायबारे छलफल हुने
सेयर बजारमा उच्च गिरावट, सबै सेक्टर झरे
सेयर बजारमा उच्च गिरावट, सबै सेक्टर झरे
मानव बेचबिखनमा संलग्न दुई जनालाई
मानव बेचबिखनमा संलग्न दुई जनालाई
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
कर्मचारी बिचौलिया र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व हिनामिना
कर्मचारी बिचौलिया र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व हिनामिना
रौतहटमा उम्मेदवारी दर्ताको तयारी पूरा, सुरक्षा व्यवस्था कडा
रौतहटमा उम्मेदवारी दर्ताको तयारी पूरा, सुरक्षा व्यवस्था कडा
बाल बालीकालाई नकरातमक भन्दा पनी सकरातमक तरिकाले संझाउन आवश्यता
बाल बालीकालाई नकरातमक भन्दा पनी सकरातमक तरिकाले संझाउन आवश्यता
सामाजिक सञ्जालमा एमालेको ‘म झोले’ अभियान
सामाजिक सञ्जालमा एमालेको ‘म झोले’ अभियान
मन्दिरमा दुई हात्ती भिडेपछि भारतमा ३ जनाको मृत्यु, ३० घाइते
मन्दिरमा दुई हात्ती भिडेपछि भारतमा ३ जनाको मृत्यु, ३० घाइते