मुस्ताङबाट काठमाडौं प्रस्थान गरे प्रधानमन्त्री शाह

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ७, २०८३
|
|
७८ पटक हेरिएको
Shares
मुस्ताङबाट काठमाडौं प्रस्थान गरे प्रधानमन्त्री शाह

सारांश

  •   प्रधानमन्त्री वालेन्द्र शाह केहीबेरअघि मुस्ताङबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् ।
  • प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार मुस्ताङ आएका थिए ।
  • शनिबार साँझ उनले मुक्तिनाथको पूजार्चना गरेका थिए ।

 

७ भदौ, काठमाडौं । 

प्रधानमन्त्री वालेन्द्र शाह केहीबेरअघि मुस्ताङबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार मुस्ताङ आएका थिए ।

शनिबार साँझ उनले मुक्तिनाथको पूजार्चना गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम–बेनीमार्गबाट काठमाडौंतर्फ प्रस्थान गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?