मधेश प्रदेश सभामुखमा यादवको नाममा सहमति

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष ५, २०८२
|
|
२९ पटक हेरिएको
Shares
मधेश प्रदेश सभामुखमा यादवको नाममा सहमति

सारांश

  • मधेश प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामआशीष यादवको नाममा सहमति भएको छ।
  • सत्तारूढ सात राजनीतिक दलको आज बसेको बैठकबाट सभामुख पदका लागि यादवको नाममा सहमति जुटेको जसपा नेपाल संसदीय दलका नेता सरोज यादवले जानकारी दिएका छन्।
  • मधेश प्रदेशमा आज सभामुख पदका लागि उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ।

५ पुष, जनकपुरधाम ।

मधेश प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामआशीष यादवको नाममा सहमति भएको छ। सत्तारूढ सात राजनीतिक दलको आज बसेको बैठकबाट सभामुख पदका लागि यादवको नाममा सहमति जुटेको जसपा नेपाल संसदीय दलका नेता सरोज यादवले जानकारी दिएका छन्। मधेश प्रदेशमा आज सभामुख पदका लागि उम्मेदवारी दर्ताको कार्यतालिका रहेको छ।

मधेश प्रदेश सभा सचिवालयले सार्वजनिक गरेको समयतालिकाअनुसार आज अपराह्न १ बजे उम्मेदवारी दर्ता गर्न उनले बताए । कार्यतालिका सार्वजनिक भएपछि बसेको राजनीतिक दलहरूको बैठकले सभामुखका लागि यादवको नाममा अन्तिम टुङ्गो लगाएको हो।  सहमति अनुसार यादवले उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको छ। यसअघि मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डललाई पदआचरण उल्लङ्घन गरेको आरोपमा पदमुक्त गरिएपछि सभामुख पद रिक्त रहेको थियो। रिक्त पदका लागि भोलि ३ बजे निर्वाचन हुने भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती प्रदेशमा मात्रै १८ हजार भन्दा बढी गाई ‘लम्पी स्किन’ संक्रमित। 
बागमती प्रदेशमा मात्रै १८ हजार भन्दा बढी गाई ‘लम्पी स्किन’ संक्रमित। 
विपक्षी दलहरूको बैठक जारी
कार्यालय प्रमुखबाहेक अन्य पदमा ट्रेड युनियन गठनको अधिकार सुनिश्चित गर्न निजमति कर्मचारी संगठनको माग
कार्यालय प्रमुखबाहेक अन्य पदमा ट्रेड युनियन गठनको अधिकार सुनिश्चित गर्न निजमति कर्मचारी संगठनको माग
काठमाडौं–२ मा रास्वपाका सुनिल केसी विजयी
काठमाडौं–२ मा रास्वपाका सुनिल केसी विजयी
सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन रास्वपाको माग
सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन रास्वपाको माग
सिंहदरबार र आसपासका सरकारी निकायमा कति सवारी साधन जले ? (सूचीसहित)
सिंहदरबार र आसपासका सरकारी निकायमा कति सवारी साधन जले ? (सूचीसहित)
अहिंसा, मैत्री, करूणा र प्रज्ञाको सन्देशलाई व्यवहारमा उतार्न सकेमात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण हुन्छ : राष्ट्रपति
अहिंसा, मैत्री, करूणा र प्रज्ञाको सन्देशलाई व्यवहारमा उतार्न सकेमात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण हुन्छ : राष्ट्रपति
डा. निकोलस भुसाललाई आज अदालत पेस गरिने
डा. निकोलस भुसाललाई आज अदालत पेस गरिने
बजेट अर्थमन्त्री र उनको पार्टीको जस्तो देखियो : ओली
बजेट अर्थमन्त्री र उनको पार्टीको जस्तो देखियो : ओली
भयानक दुर्घटना : ट्रकको ठक्करपछि मोटरसाइकलसँगै जले युवक
भयानक दुर्घटना : ट्रकको ठक्करपछि मोटरसाइकलसँगै जले युवक