सुनसरी घटना : घाइते युवकको उपचारका क्रममा मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १४, २०८३
|
|
५१ पटक हेरिएको
Shares
सुनसरी घटना : घाइते युवकको उपचारका क्रममा मृत्यु

सारांश

  • सुनसरीको कप्तानगञ्ज घटनामा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ ।
  • विराटनगरको न्यूरो अस्पतालमा उपचाररत  देवानगञ्ज गाउँपालिका–३ का २२ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको हो ।
  • प्रहरीको गोली लागेर घाइते भएका उनको उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।

१३ साउन, विराटनगर ।

सुनसरीको कप्तानगञ्ज घटनामा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ । विराटनगरको न्यूरो अस्पतालमा उपचाररत  देवानगञ्ज गाउँपालिका–३ का २२ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको हो । प्रहरीको गोली लागेर घाइते भएका उनको उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो । यो सँगै सुनसरीको कप्तानगञ्ज घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । ८ जना प्रदर्शनकारी घाइते भएका छन् । प्रहरी तर्फ पनि ८ जना घाइते भएका छन् । आइतबार राति दुई समूह बीचको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते (कार्यतालिकासहित)
पत्रकार महासङ्घको निर्वाचन मङ्सिर २८ गते (कार्यतालिकासहित)
श्रीमतीको हत्या, श्रीमान प्रहरीको नियन्त्रणमा
गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाउन फेरि पुग्यो काठमाडौं महानगर
गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाउन फेरि पुग्यो काठमाडौं महानगर
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
सिमलताल दुर्घटना अध्ययन कार्यदलले आज गृहमन्त्रीलाई प्रतिवेदन बुझाउँदै
सिमलताल दुर्घटना अध्ययन कार्यदलले आज गृहमन्त्रीलाई प्रतिवेदन बुझाउँदै
नक्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको ह*त्या
नक्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको ह*त्या
२८ महिनादेखि सेयर निष्कासन रोकिँदा ऊर्जा क्षेत्रमा १ खर्ब ८ अर्बको क्षति
२८ महिनादेखि सेयर निष्कासन रोकिँदा ऊर्जा क्षेत्रमा १ खर्ब ८ अर्बको क्षति
सभामुख अर्यालले प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने
सभामुख अर्यालले प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने
रवि लामिछानेको बयान चल्दै गर्दा रास्वपा र सहकारी पीडितको प्रदर्शन
रवि लामिछानेको बयान चल्दै गर्दा रास्वपा र सहकारी पीडितको प्रदर्शन
सुनको मुल्य तोलामा सात सयले घट्यो
सुनको मुल्य तोलामा सात सयले घट्यो