कपिलवस्तुमा ट्रकले किचेर ३ जनाको मृ*त्यु
सारांश
- कपिलवस्तुको तौलिहवा बहादुरगंज सडक अन्तर्गत महाराजगंज नगरपालिका वडा नम्बर २ गैडहवा चोक नजिकै ट्रकले किच्दा ३ जनाको मृत्यु भएको छ ।
- बहादुरगंजबाट तौलिहवातर्फ जाँदै गरेको ना २ ख २३६४ नम्बरको ट्रकले पदैलयात्री र साईकलयात्रीलाई ठक्कर दिदा एक बालकसहित ३ जनाको मृत्यु भएको हो ।
- बुधबार बिहान तीब्र गतिमा रहेको मदिरा लोड गरेको ट्रकले किच्दा स्थानीय १२ वर्षीय आनन्द कस्यप, महाराजगंज नगरपालिका ३ का ७५ वर्षीय भोलई कुर्मी र ४५ वर्षीय बिजयकुमार गुप्ताको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।
१३ साउन, रूपन्देही ।
कपिलवस्तुको तौलिहवा बहादुरगंज सडक अन्तर्गत महाराजगंज नगरपालिका वडा नम्बर २ गैडहवा चोक नजिकै ट्रकले किच्दा ३ जनाको मृत्यु भएको छ । बहादुरगंजबाट तौलिहवातर्फ जाँदै गरेको ना २ ख २३६४ नम्बरको ट्रकले पदैलयात्री र साईकलयात्रीलाई ठक्कर दिदा एक बालकसहित ३ जनाको मृत्यु भएको हो ।

बुधबार बिहान तीब्र गतिमा रहेको मदिरा लोड गरेको ट्रकले किच्दा स्थानीय १२ वर्षीय आनन्द कस्यप, महाराजगंज नगरपालिका ३ का ७५ वर्षीय भोलई कुर्मी र ४५ वर्षीय बिजयकुमार गुप्ताको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया