२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १३११ जनालाई कारबाही

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ११, २०८३
|
|
३८ पटक हेरिएको
Shares
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १३११ जनालाई कारबाही

सारांश

  • ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार ३११ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
  • सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने २३, राइड सेयरिङमा ६५, रातोबत्तीमा ८२ जना चालकलाई कारबाही गरिएको छ ।
  • यसैगरी, तीव्रगतिमा १६२, हर्न निषेधमा ५३, लेन क्रसमा १६, अवस्था ठिक नभएको ४४, एकतर्फीमा ३७ र अन्यमा ८२१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

११ साउन, काठमाडौं ।

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार ३११ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने २३, राइड सेयरिङमा ६५, रातोबत्तीमा ८२ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १६२, हर्न निषेधमा ५३, लेन क्रसमा १६, अवस्था ठिक नभएको ४४, एकतर्फीमा ३७ र अन्यमा ८२१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब राष्ट्रिय परिचयपत्रको नम्बरबाटै स्वास्थ्य बीमा
अब राष्ट्रिय परिचयपत्रको नम्बरबाटै स्वास्थ्य बीमा
धारापानीमा भीषण आगलागी, २० घरगोठ जलेर नष्ट
धारापानीमा भीषण आगलागी, २० घरगोठ जलेर नष्ट
उपेन्द्रको कटाक्ष : ‘बा’ को राज रहुन्जेल सगोत्रीलाई जे गर्न पनि छुट छ
उपेन्द्रको कटाक्ष : ‘बा’ को राज रहुन्जेल सगोत्रीलाई जे गर्न पनि छुट छ
मर्स्याङदी नदीमा खसेको बसमा ४१ जना यात्रु (नामावलीसहित)
मर्स्याङदी नदीमा खसेको बसमा ४१ जना यात्रु (नामावलीसहित)
किराँत समुदायले आज उभौली पर्व मनाउँदै
किराँत समुदायले आज उभौली पर्व मनाउँदै
बागलुङमा गाडी दुर्घटना हुँदा पुथा गाउँपालिका उपाध्यक्षको मृत्यु
बागलुङमा गाडी दुर्घटना हुँदा पुथा गाउँपालिका उपाध्यक्षको मृत्यु
धान रोपिरहेका बेला चट्याङ पर्दा ७ महिला घाइते
धान रोपिरहेका बेला चट्याङ पर्दा ७ महिला घाइते
भारत–पाकिस्तानको नियन्त्रण रेखा वरपर गोलीबारी
भारत–पाकिस्तानको नियन्त्रण रेखा वरपर गोलीबारी
चौथोपटक प्रधानमन्त्री बनेका ओलीद्वारा पदभार ग्रहण
चौथोपटक प्रधानमन्त्री बनेका ओलीद्वारा पदभार ग्रहण
एमालेको पोलिटब्युरो बैठक दोस्रो दिन जारी, विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल
एमालेको पोलिटब्युरो बैठक दोस्रो दिन जारी, विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल