मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश
सारांश
- फिफा विश्वकप २०२६ को खोलमा फ्रान्स मोरक्कोलाई २-० पराजित गरेको छ ।
- शुक्रबार बिहान सम्पन्न भएको खेलमा मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्र्र्र्रवेश हो ।
- फ्रान्सको जितमा स्टार फरवार्ड केलियन एम्बाप्पे र ओसमान डेम्बेलेले एक-एक गोल गरे ।
काठमाडौं ।
फिफा विश्वकप २०२६ को खोलमा फ्रान्स मोरक्कोलाई २-० पराजित गरेको छ । शुक्रबार बिहान सम्पन्न भएको खेलमा मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्र्र्र्रवेश हो । फ्रान्सको जितमा स्टार फरवार्ड केलियन एम्बाप्पे र ओसमान डेम्बेलेले एक-एक गोल गरे ।

योसँगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा पुग्न सफल भएको छ । दोस्रो हाफको ६०औं मिनेटमा डिजायर डोउको पासमा एम्बाप्पेले डिबक्सको किनारबाट आकर्षक गोल गर्दै फ्रान्सलाई १-० को अग्रता दिलाए । यसैगरी, खेलको ६६औं मिनेटमा एम्बाप्पेकै पासमा ओसमान डेम्बेलेले दोस्रो गोल गर्दै जित सुनिश्चित गरेको हो । यस जितसँगै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्र्र्र्रवेश गरेको हो ।


प्रतिक्रिया