११ चैत्र २०८२, बुधबार

बालुवाटारमा सत्तारुढ दलको बैठक जारी

२ वैशाख, काठमाडौं । सत्तारुढ दलको बैठक जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेको बुझिएको छ । सरकारका कामकारबाही, प्रदेश सरकार गठनलगायतका विषयमा नेताहरूबिच छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Post Comment

छुटाउनुभयो कि ?