मेसीले फेरि गरे गोल, जोर्डनविरुद्ध अर्जेन्टिना ३-१ ले विजयी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १४, २०८३
|
|
१३८ पटक हेरिएको
Shares
मेसीले फेरि गरे गोल, जोर्डनविरुद्ध अर्जेन्टिना ३-१ ले विजयी

सारांश

  •   पहिलो हाफमा २ गोल गरेको अर्जेन्टिनाले जोर्डनविरुद्ध दोस्रो हाफको ८० मिनेटमा तेस्रो गोल गरेको छ।
  •   अर्जेन्टिनाका लागि खेलको १९ औँ मिनेटमा लो क्लेसो र ३१ औँ मिनेटमा लौटारो मार्टिनेजले १-१ गोल गरे।
  •   खेलको ८० औँ मिनेटमा कप्तान नियोनल मेसीले १ गोल गरेर अर्जेन्टिनाको अपराजित यात्रालाई कायम राखे।

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको समूह ‘जे’ खेलको अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनविरुद्ध ३-१ को जित निकालेको छ।  पहिलो हाफमा २ गोल गरेको अर्जेन्टिनाले जोर्डनविरुद्ध दोस्रो हाफको ८० मिनेटमा तेस्रो गोल गरेको छ।  अर्जेन्टिनाका लागि खेलको १९ औँ मिनेटमा लो क्लेसो र ३१ औँ मिनेटमा लौटारो मार्टिनेजले १-१ गोल गरे।  खेलको ८० औँ मिनेटमा कप्तान नियोनल मेसीले १ गोल गरेर अर्जेन्टिनाको अपराजित यात्रालाई कायम राखे।

आजको खेलको पहिलो हाफमा अर्जेन्टिनी कप्तान लियोनल मेसी मैदानमा थिएनन्। उनले दास्रो हाफमा खेलेका हुन्।  अर्जेन्टिनाले समूह चरणका दुई खेल लगातार जित्दै यसअघि नै अन्तिम ३२ मा स्थान सुरक्षित गरिसकेको थियो। यो जितसँगै अर्जेन्टिनाले जारी विश्वकपको समूह चरणको खेलमा ९ अंकसहित शीर्ष स्थानमा छ।  जारी विश्वकपमा यसअघि गरेका ५ गोल सबै मेसीका नाउँमा छन्। आजको १ गोल सँगै मेसीको नाउँमा ६ गोल भएको छ।आजको खेलमा जोर्डनका लागि खेलको ५५ मिनेटमा मुसा आइ तमारीले १ गोल गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा परालको भुसामा लुकाइएको १० क्विन्टल काजु बरामद
सर्लाहीमा परालको भुसामा लुकाइएको १० क्विन्टल काजु बरामद
वायु प्रदुषणका कारण बैङ्ककका करिब २०० विद्यालय बन्द
वायु प्रदुषणका कारण बैङ्ककका करिब २०० विद्यालय बन्द
नेताको चाकडी होइन, नीति र सिद्धान्तमा जोड दिनुपर्छ : माधव नेपाल
नेताको चाकडी होइन, नीति र सिद्धान्तमा जोड दिनुपर्छ : माधव नेपाल
सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश
सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
नागढुंगामा प्रहरी जवानलाई कुट्ने ट्राफिक इन्सपेक्टरलाई जिम्मेवारीबाट हटाइयो
नागढुंगामा प्रहरी जवानलाई कुट्ने ट्राफिक इन्सपेक्टरलाई जिम्मेवारीबाट हटाइयो
उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू
उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू
हजुरआमाको चप्पल खोज्न नदीमा पसेका दिदीभाइको शव गोताखोरले टोलीले निकाल्यो
हजुरआमाको चप्पल खोज्न नदीमा पसेका दिदीभाइको शव गोताखोरले टोलीले निकाल्यो
वीरगञ्जको बीपी उद्यान क्षेत्रमा चल्यो महानगरको डोजर
वीरगञ्जको बीपी उद्यान क्षेत्रमा चल्यो महानगरको डोजर