राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची 

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १, २०८३
|
|
३६ पटक हेरिएको
Shares
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची 

सारांश

  • राष्ट्रियसभा बैठक आज (सोमबार) बस्ने भएको छ ।
  • बैठक आज दिउसो १:१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।
  •   आजको बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने कार्यसूची रहेको छ ।

१ असार,  काठमाडौं ।

राष्ट्रियसभा बैठक आज (सोमबार) बस्ने भएको छ । बैठक आज दिउसो १:१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।  आजको बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने कार्यसूची रहेको छ ।

आजको बैठमा अर्थ मन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पालिकाको जनतालाई तिन जना पदाधिकारी मिली गुमराह पार्दै भ्रष्टाचार गर्नमा एकजुट
पालिकाको जनतालाई तिन जना पदाधिकारी मिली गुमराह पार्दै भ्रष्टाचार गर्नमा एकजुट
प्रचण्ड–मोदीले उद्घाटन गरेको १६ महिनामा पनि चलेन रेल
प्रचण्ड–मोदीले उद्घाटन गरेको १६ महिनामा पनि चलेन रेल
तीन दशकको कुशासन भ्रष्टाचारले युवामा बढ्दो निराशा र बेरोजगारी : सांसद अधिकारी
तीन दशकको कुशासन भ्रष्टाचारले युवामा बढ्दो निराशा र बेरोजगारी : सांसद अधिकारी
दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन
दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन
नयाँ गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय
नयाँ गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित
तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्यु : डब्लुएचओ
तान्जानियामा मारबर्ग भाइसरका कारण आठ जनाको मृत्यु : डब्लुएचओ
अर्थमन्त्रीले तोके निलमलाई कामु गभर्नरको जिम्मेवारी
अर्थमन्त्रीले तोके निलमलाई कामु गभर्नरको जिम्मेवारी
भिजिट भिसा प्रकरण : चारजनालाई थुनामा पठाउने आदेश
भिजिट भिसा प्रकरण : चारजनालाई थुनामा पठाउने आदेश
गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष
गृहमन्त्री लेखकले राजीनामा दिनु नपर्ने कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष