पर्सामा १०० किलो गाँजा बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ३१, २०८३
|
|
७२ पटक हेरिएको
Shares
पर्सामा १०० किलो गाँजा बरामद

सारांश

  • पर्सामा एक सय किलोग्राम गाँजा बरामद भएको छ ।
  • जगरनाथपुर गाउँपालिका-३ मुरैयाचोकबाट सशस्त्र र प्रहरीको टोलीले आइतबार गाँजा बरामद गरेको हो ।
  • खेतमा लुकाइ राखेको पाँच बोरा गाँजा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

३१ जेठ, काठमाडौं ।

पर्सामा एक सय किलोग्राम गाँजा बरामद भएको छ । जगरनाथपुर गाउँपालिका-३ मुरैयाचोकबाट सशस्त्र र प्रहरीको टोलीले आइतबार गाँजा बरामद गरेको हो ।

खेतमा लुकाइ राखेको पाँच बोरा गाँजा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । उक्त गाँजा कसको हो भन्ने खुलेको छैन । सम्बन्धित व्यक्तिको खोजी भइरहेको सूचना अधिकारी बस्नेतले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

परराष्ट्रमन्त्रीलाई प्रभु साहको प्रश्न : कति नेपालीले विदेशी नागरिकता लिए ?
परराष्ट्रमन्त्रीलाई प्रभु साहको प्रश्न : कति नेपालीले विदेशी नागरिकता लिए ?
२० करोड लगानीमा महानगर यातायातले थप्यो ४० वटा बस
२० करोड लगानीमा महानगर यातायातले थप्यो ४० वटा बस
इजरायली सेनाद्वारा २ प्यालेस्टिनी बालबालिकाको हत्या
इजरायली सेनाद्वारा २ प्यालेस्टिनी बालबालिकाको हत्या
कीर्तिपुर क्रिकेट मैदान खाली गर्न त्रिविको ३५ दिने अल्टिमेटम
कीर्तिपुर क्रिकेट मैदान खाली गर्न त्रिविको ३५ दिने अल्टिमेटम
सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्ति पक्राउ
सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्ति पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १८ घण्टा सञ्चालनमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि १८ घण्टा सञ्चालनमा
जेनजी आनदोलनको क्षतिका लागि २२ अर्ब २५ करोड भन्दा बढीको बीमा दाबी
जेनजी आनदोलनको क्षतिका लागि २२ अर्ब २५ करोड भन्दा बढीको बीमा दाबी
कैलारी गाउँपालिकामा कांग्रेस कार्यकर्ताद्वारा नाराबाजीसहित घेराउ, स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन
कैलारी गाउँपालिकामा कांग्रेस कार्यकर्ताद्वारा नाराबाजीसहित घेराउ, स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन
सुनको मूल्यमा गिरावट, चाँदी स्थिर
सुनको मूल्यमा गिरावट, चाँदी स्थिर
बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति
बाढीबाट मधेशमा ८० करोडभन्दा बढीको क्षति