संसदको अवरोध हटाउनेबारे नेताहरूबीच बालुवाटारमा छलफल जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २७, २०८०
|
|
३२ पटक हेरिएको
Shares
संसदको अवरोध हटाउनेबारे नेताहरूबीच बालुवाटारमा छलफल जारी

सारांश

  • संसदको अवरोध हटाउने विषयमा प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल जारी छ।
  • नेपाली काँग्रेसले उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेको विषयमा संसदीय समिति गठन नभएसम्म संसद चल्न नदिने अल्टिमेटम दिएपछि प्रमुख दलका शीर्ष नेताहरू बालुवाटारमा छलफलमा जुटेका छन्।
  • प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल, सत्ता गठबन्धन दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, प्रतिपक्षी काँग्रेसका महामन्त्री गगन थापा, कृष्ण प्रसाद सिटौला सहभागी भएका छन्।

२७ चैत, काठमाडौं । संसदको अवरोध हटाउने विषयमा प्रमुख दलका शीर्ष नेताहरूबीच छलफल जारी छ।

नेपाली काँग्रेसले उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेको विषयमा संसदीय समिति गठन नभएसम्म संसद चल्न नदिने अल्टिमेटम दिएपछि प्रमुख दलका शीर्ष नेताहरू बालुवाटारमा छलफलमा जुटेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल, सत्ता गठबन्धन दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, प्रतिपक्षी काँग्रेसका महामन्त्री गगन थापा, कृष्ण प्रसाद सिटौला सहभागी भएका छन्।

संसद अवरोध खुलाउने विषयमा छलफल जारी रहेकाले आज बस्ने भनिएको संसद बैठकमा पनि ढिलाई भइरहेको छ। काँग्रेसले छानबिन समिति गठन आफ्नो बटम लाइन भएको यसअघि नै बताइसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाल्पामा ५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका
पाल्पामा ५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका
कीर्तिपुरस्थित निर्माणाधीन क्रिकेट रंगशालाको निरीक्षण गर्न पुगे प्रधानमन्त्री
कीर्तिपुरस्थित निर्माणाधीन क्रिकेट रंगशालाको निरीक्षण गर्न पुगे प्रधानमन्त्री
अब अस्पतालहरूले अनिवार्य मेडिकल उपकरणको अडिट गर्नुपर्ने
अब अस्पतालहरूले अनिवार्य मेडिकल उपकरणको अडिट गर्नुपर्ने
निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह
निजामती सेवासहित महत्वपूर्ण विधेययकहरु शीघ्र पारित गर्न प्रधानमन्त्रीको आग्रह
रास्वपा केन्द्रीय समिति बैठक सुरु
रास्वपा केन्द्रीय समिति बैठक सुरु
खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन
खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन
नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री
नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री
इम्बोस्ड नम्बर प्रणालीको विरोधमा राप्रपाले बुझायो ज्ञापनपत्र
इम्बोस्ड नम्बर प्रणालीको विरोधमा राप्रपाले बुझायो ज्ञापनपत्र
आजबाट उपत्यका बाहिर जाने सवारी साधन नयाँ बसपार्कबाट मात्रै छुट्ने 
आजबाट उपत्यका बाहिर जाने सवारी साधन नयाँ बसपार्कबाट मात्रै छुट्ने 
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै