नेपाली सेनाले सार्वजनिक गर्‍यो र्‍याप गीत

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ३, २०८३
|
|
४३८ पटक हेरिएको
Shares
नेपाली सेनाले सार्वजनिक गर्‍यो र्‍याप गीत

सारांश

  • नेपाली सेनाले र्‍याप गीत सार्वजनिक गरेको छ ।
  • नेपाली सेनाको अफिसियल युट्युब च्यानलमा ‘रेन्जर’ बोलको गीत सार्वजनिक गरेको हो ।
  • सेनामा रेन्जर भन्नाले तालिम प्राप्त विशेष लडाकु हो ।

३ जेठ, काठमाडौं ।

नेपाली सेनाले र्‍याप गीत सार्वजनिक गरेको छ । नेपाली सेनाको अफिसियल युट्युब च्यानलमा ‘रेन्जर’ बोलको गीत सार्वजनिक गरेको हो । सेनामा रेन्जर भन्नाले तालिम प्राप्त विशेष लडाकु हो ।

तीन दिन अघि सार्वजनिक भएको यो गीत आज मध्याह्नसम्म २६ हजार बढीले हेरेका छन् । गीतका शब्द प्रताप मगरले लेखेका छन् । बासुदेव धिमाल मुख्य निर्देशन र सिद्धार्थ मोक्तानले सहायक निर्देशनको भूमिका निर्वाह गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक
सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक
निलम्बित प्रहरी इन्स्पेक्टर शाही ५ लाख धरौटीमा रिहा
निलम्बित प्रहरी इन्स्पेक्टर शाही ५ लाख धरौटीमा रिहा
एमालेमा तत्काल जाँदैनौं, पहिले अभियान चलाउँछौं: किसान श्रेष्ठ
एमालेमा तत्काल जाँदैनौं, पहिले अभियान चलाउँछौं: किसान श्रेष्ठ
बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै
बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै
प्रदर्शनकारीले जलाए इटहरी उपमहानगरपालिका कार्यालय भवन
प्रदर्शनकारीले जलाए इटहरी उपमहानगरपालिका कार्यालय भवन
यात्रुवाहक बस सप्तकोशीमा खस्यो, सबै यात्रुको सकुशल उद्धार
यात्रुवाहक बस सप्तकोशीमा खस्यो, सबै यात्रुको सकुशल उद्धार
बालबालिकाको शिक्षामा भोग जगाउन आवशयता रहेको बिज्ञेको भनाई
बालबालिकाको शिक्षामा भोग जगाउन आवशयता रहेको बिज्ञेको भनाई
हिजो तोलामा ५८ सय बढेको सुनको मूल्य आज पनि बढ्यो, चाँदी पनि महँगियो
हिजो तोलामा ५८ सय बढेको सुनको मूल्य आज पनि बढ्यो, चाँदी पनि महँगियो
नयाँ संसद भवनको अवलोकनमा मन्त्रीहरुको जम्बो टोली, बैठक संचालन गर्न समस्या नभएको जानकारी
नयाँ संसद भवनको अवलोकनमा मन्त्रीहरुको जम्बो टोली, बैठक संचालन गर्न समस्या नभएको जानकारी
१५ वर्षिय बालकको अपहरणपछि ह*त्या 
१५ वर्षिय बालकको अपहरणपछि ह*त्या