स्रोत नखुलेको रकमसहित कलंकीबाट दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १०, २०८३
|
|
२१९ पटक हेरिएको
Shares
स्रोत नखुलेको रकमसहित कलंकीबाट दुई जना पक्राउ

सारांश

  • काठमाडौं महानगरपालिका-१४ कलंकीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ परेका छन् ।
  • उनीहरूको साथबाट नगद ५ लाख ७१ हजार ५ सय ९० रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
  • पक्राउ पर्नेमा काठमाडौं कीर्तिपुर बस्ने बारा घर भएका २१ वर्षीय सचिन्द्र पण्डित र रौतहट घर भएका २८ वर्षीय राजीव ठाकुर रहेका छन् ।

१० वैशाख, काठमाडौं ।

काठमाडौं महानगरपालिका-१४ कलंकीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ परेका छन् । उनीहरूको साथबाट नगद ५ लाख ७१ हजार ५ सय ९० रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा काठमाडौं कीर्तिपुर बस्ने बारा घर भएका २१ वर्षीय सचिन्द्र पण्डित र रौतहट घर भएका २८ वर्षीय राजीव ठाकुर रहेका छन् । उनीहरूलाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो ।  प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालय शिक्षा विधेयक पारित गराउन पहल गर्नेछौँ : रास्वपा
विद्यालय शिक्षा विधेयक पारित गराउन पहल गर्नेछौँ : रास्वपा
खानेपानी मन्त्री र वीरगन्जका मेयरलाई धम्की दिने युवती पक्राउ
खानेपानी मन्त्री र वीरगन्जका मेयरलाई धम्की दिने युवती पक्राउ
२३ भदौमा संसद् भवन बाहिरको घटनामा कार्की आयोगले औंल्याएका त्रुटि
२३ भदौमा संसद् भवन बाहिरको घटनामा कार्की आयोगले औंल्याएका त्रुटि
सुकेधारामा एक व्यक्तिको शंकास्पद अवस्थामा शव भेटियो
सुकेधारामा एक व्यक्तिको शंकास्पद अवस्थामा शव भेटियो
६ महिनामा साढे २० अर्बको धानचामल आयात
६ महिनामा साढे २० अर्बको धानचामल आयात
मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास
मन्त्री कुलमान घिसिङबाट बर्दिया—कैलाली जोड्ने दौलतपुरघाट पुलको शिलान्यास
जोखिमयुक्त बस्तीमा सावधानी अपनाउन काठमाडौँ महानगरको अनुरोध
जोखिमयुक्त बस्तीमा सावधानी अपनाउन काठमाडौँ महानगरको अनुरोध
बजेटमा सुझाव दिन स्वास्थ्य मन्त्रालयको आह्वान
बजेटमा सुझाव दिन स्वास्थ्य मन्त्रालयको आह्वान
अब वैदेशिक ऋण अनुदान पहिलाभन्दा कम आउनेछ : परराष्ट्रमन्त्री देउवा
अब वैदेशिक ऋण अनुदान पहिलाभन्दा कम आउनेछ : परराष्ट्रमन्त्री देउवा
सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न
सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न