Press 4K
शनिबार, १६ श्रावण २०८३

संसदीय समितिद्वारा नयाँ संसद भवन र ग्यालरी बैठकको अनुगमन

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ८, २०८३
|
|
२१० पटक हेरिएको
Shares
संसदीय समितिद्वारा नयाँ संसद भवन र ग्यालरी बैठकको अनुगमन

सारांश

  • सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले नयाँ संसद भवन र ग्यालरी बैठक भवनको अनुगमन गरेको छ ।
  • मंगलबार बसेको बैठकपछि समितिका सभापति पूजा चौधरीसहितको टोलीले सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद भवन र ग्यालरी बैठक भवनको स्थलगत अनुगमन गरेको हो ।
  • अनुगमनका क्रममा निर्माणको प्रगति, संरचनाको अवस्था तथा पुरातात्त्विक सम्पदाको संरक्षणबारे जानकारी लिइएको थियो ।

 

८ वैशाख,काठमाडौं ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले नयाँ संसद भवन र ग्यालरी बैठक भवनको अनुगमन गरेको छ । मंगलबार बसेको बैठकपछि समितिका सभापति पूजा चौधरीसहितको टोलीले सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद भवन र ग्यालरी बैठक भवनको स्थलगत अनुगमन गरेको हो ।

अनुगमनका क्रममा निर्माणको प्रगति, संरचनाको अवस्था तथा पुरातात्त्विक सम्पदाको संरक्षणबारे जानकारी लिइएको थियो । समितिले शहरी विकास तथा भवन निर्माण विभागसँग नयाँ संसद भवनको निर्माण प्रगति तथा ग्यालरी बैठक भवनको रेट्रोफिटिङ कार्यबारे छलफल समेत गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...