पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ७, २०८३
|
|
५६४ पटक हेरिएको
Shares
पार्टी निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्न तयार छु : गृहमन्त्री गुरुङ

सारांश

  • गृहमन्त्री सुधन गुरुङले आफ्नो विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।
  • विवादित पृष्ठभूमिका व्यवसायीसँग आफ्नो जोडिएपछि उठेका प्रश्नबारे बोल्दै उनले उक्त आरोप र सत्य एउटै कुरा नभएको जिकिर गरेका छन् ।
  • म यति मात्र भन्न चाहन्छु,  आरोप र सत्य एउटै कुरा होइनन् ।

७ वैशाख, काठमाडौं ।

गृहमन्त्री सुधन गुरुङले आफ्नो विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् । विवादित पृष्ठभूमिका व्यवसायीसँग आफ्नो जोडिएपछि उठेका प्रश्नबारे बोल्दै उनले उक्त आरोप र सत्य एउटै कुरा नभएको जिकिर गरेका छन् । म यति मात्र भन्न चाहन्छु,  आरोप र सत्य एउटै कुरा होइनन् ।

निर्णय भावनाले होइन, प्रमाणका आधारमा हुनुपर्छ,’ गुरुङले भनेका छन्, ‘तथापि, म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु । उनले शहीदहरूको बलिदान र जेनजी आन्दोलनको मर्मले जिम्मेवार बनाउने भन्दै हल्लामा मात्रै नभइ प्रमाणमा उभिन आग्रह गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली नारच्याङमा
प्रधानमन्त्री ओली नारच्याङमा
हङकङ सिक्सेसः अस्ट्रेलियाविरुद्ध नेपालको रोमाञ्चक जित
हङकङ सिक्सेसः अस्ट्रेलियाविरुद्ध नेपालको रोमाञ्चक जित
जनकपुर न्युरो हस्पिटल तथा रिसर्च सेन्टर द्वारा आगलागी पीडितहरुलाई कपडा र खाध्यान्न सामाग्री वितरण
जनकपुर न्युरो हस्पिटल तथा रिसर्च सेन्टर द्वारा आगलागी पीडितहरुलाई कपडा र खाध्यान्न सामाग्री वितरण
पर्सामा १७६ किलो गाँजा बरामद
पर्सामा १७६ किलो गाँजा बरामद
दल सम्बन्धी दोस्रो संशोधन विधेयक प्रतिनिधि सभा बैठकमा प्रस्तुत हुँदै
दल सम्बन्धी दोस्रो संशोधन विधेयक प्रतिनिधि सभा बैठकमा प्रस्तुत हुँदै
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले दिए पुरस्कार
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले दिए पुरस्कार
कांग्रेस बागमती प्रदेश सम्मेलन आज
कांग्रेस बागमती प्रदेश सम्मेलन आज
प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता
प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबिच भेटवार्ता
पाकिस्तानको लाहोरमा लगातार तीनवटा विस्फोट
पाकिस्तानको लाहोरमा लगातार तीनवटा विस्फोट
कर्णाली दुर्घटनाको उद्धारबारे रास्वपाकै सांसदले मागे गृहमन्त्रीसँग जवाफ
कर्णाली दुर्घटनाको उद्धारबारे रास्वपाकै सांसदले मागे गृहमन्त्रीसँग जवाफ