सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

वार्ता असफल भएपछि अमेरिका फर्किए उपराष्ट्रपति भान्स

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २९, २०८२
|
|
२०७ पटक हेरिएको
Shares
वार्ता असफल भएपछि अमेरिका फर्किए उपराष्ट्रपति भान्स

सारांश

  • अमेरिकी उपराष्ट्रपति जेडी भान्स इरानसँग भएको वार्ता असफल भएपछि पाकिस्तानबाट फर्किएका छन् ।
  • उनी इस्लामावादबाट वाशिङ्टनतर्फ प्रस्थान गरेको बीबीसीले जनाएको छ ।
  • प्रस्थानअघि उनले हात हल्लाउँदै बिदाइ जनाएका थिए ।

 

२९ चैत, अमेरिका ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्स इरानसँग भएको वार्ता असफल भएपछि पाकिस्तानबाट फर्किएका छन् । उनी इस्लामावादबाट वाशिङ्टनतर्फ प्रस्थान गरेको बीबीसीले जनाएको छ । प्रस्थानअघि उनले हात हल्लाउँदै बिदाइ जनाएका थिए ।

करिब २१ घण्टा चलेको उच्चस्तरीय वार्तामा दुवैपक्षबीच सहमति हुन नसकेपछि अमेरिकी प्रतिनिधिमण्डलले वार्ता निष्कर्षविहीन भएको घोषणा गरेको छ । वार्तामा इरानले अमेरिकी सर्तहरू स्वीकार नगरेको बताइएको छ । यससँगै अमेरिकी टोली अब वाशिङ्टन फर्किएको छ, र वार्ताको भविष्य अनिश्चित बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?