२६ जेष्ठ २०८२, आईतवार

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा

१५ चैत, काठमाडौं । काठमाडौँ ।  राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् ।

बिहिबार राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई उनले राजीनामा दिएकी हुन् । सत्ता गठबन्धन दलको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादी केन्द्रले पाउने र उपाध्यक्ष एमालेले पाउने समझदारी बनेको थियो ।  माओवादीबाट दाहाल अध्यक्ष बनेपनि उपाध्यक्ष अर्यालले पदबाट राजीनामा गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?