रास्वपाको संसदीय दलको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २७, २०८२
|
|
१७५ पटक हेरिएको
Shares
रास्वपाको संसदीय दलको बैठक बस्दै

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्ने भएको छ ।
  • बैठक शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिनको १ बजे बस्ने भएको हो ।
  • रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीको अनुसार बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धमा छलफल हुने तथा अन्य विविध विषयमा समेत विचार–विमर्श गरिने छ ।

२७ चैत ,काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्ने भएको छ । बैठक शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिनको १ बजे बस्ने भएको हो ।

रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीको अनुसार बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धमा छलफल हुने तथा अन्य विविध विषयमा समेत विचार–विमर्श गरिने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति पौडेललाई बान्ता र चक्कर
राष्ट्रपति पौडेललाई बान्ता र चक्कर
लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
सीआईबीको स्पष्टीकरण : ३ महिना लामो अनुसन्धानपछि अरुण चौधरी पक्राउ
सीआईबीको स्पष्टीकरण : ३ महिना लामो अनुसन्धानपछि अरुण चौधरी पक्राउ
आप्रवासीलाई निर्बाध डिर्पोट गर्न अनुमति माग्दै सर्वोच्च पुगे ट्रम्प
आप्रवासीलाई निर्बाध डिर्पोट गर्न अनुमति माग्दै सर्वोच्च पुगे ट्रम्प
खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटिलद्वारा समझदारीपत्रमा हस्ताक्षर
खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्री पाटिलद्वारा समझदारीपत्रमा हस्ताक्षर
स्वास्थ्य बिमा बोर्डमा जम्मा रकम एक अर्ब, तिर्न बाँकी १६ अर्ब ४५ करोड
स्वास्थ्य बिमा बोर्डमा जम्मा रकम एक अर्ब, तिर्न बाँकी १६ अर्ब ४५ करोड
अनलाइन सञ्चारमाध्यमको सूचीकरण अब प्रेस काउन्सिल नेपालबाट नहुने
अनलाइन सञ्चारमाध्यमको सूचीकरण अब प्रेस काउन्सिल नेपालबाट नहुने
संसदीय सुनुवाइ समितिको सभापति चयन गर्न बैठक बस्दै
संसदीय सुनुवाइ समितिको सभापति चयन गर्न बैठक बस्दै
गाजाको अस्पतालमा इजरायली आक्रमण : २८ जनाको मृत्यु, दर्जनौं घाइते
गाजाको अस्पतालमा इजरायली आक्रमण : २८ जनाको मृत्यु, दर्जनौं घाइते
एमालेले खोस्यो पूर्वमन्त्रीको जिम्मेवारी
एमालेले खोस्यो पूर्वमन्त्रीको जिम्मेवारी