जसपा नेपालले महन्थ ठाकुरलाई बनायो राष्ट्रिय सभाको उम्मेदवार
सारांश
- जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ ।
- कांग्रेस र एमालेसँग भएको भागबण्डा सहमतिअनुसार जसपा नेपालले मधेस प्रदेशबाट ठाकुरलाई उम्मेदवार बनाएको हो ।
- लोसपा नेपालका अध्यक्ष उनले केहीअघि मात्रै जसपा नेपालसँग एकता गर्न सहमति गरेका थिए ।
काठमाडौँ ।
जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ । कांग्रेस र एमालेसँग भएको भागबण्डा सहमतिअनुसार जसपा नेपालले मधेस प्रदेशबाट ठाकुरलाई उम्मेदवार बनाएको हो ।
लोसपा नेपालका अध्यक्ष उनले केहीअघि मात्रै जसपा नेपालसँग एकता गर्न सहमति गरेका थिए । राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुँदैछ भने त्यसका लागि आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया