Press 4K
शुक्रबार, १४ कार्तिक २०८३
Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

तीन दशकको कुशासन भ्रष्टाचारले युवामा बढ्दो निराशा र बेरोजगारी : सांसद अधिकारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २५, २०८२
|
|
१७७ पटक हेरिएको
Shares
तीन दशकको कुशासन भ्रष्टाचारले युवामा बढ्दो निराशा र बेरोजगारी : सांसद अधिकारी

सारांश

  • रास्वपाकी समानुपातिक सांसद लिमा अधिकारीले देशमा देखिएको जेनजी आन्दोलनलाई दीर्घकालीन कुशासन र भ्रष्टाचारविरुद्धको आक्रोशको रूपमा व्याख्या गरेकी छन् ।
  • आजको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद अधिकारीले विगत तीन दशकदेखि जारी कुशासन, भ्रष्टाचार, दण्डहीनता, स्वार्थकेन्द्रित राजनीति र कमजोर सार्वजनिक सेवा प्रवाहका कारण युवामा चरम निराशा र बेरोजगारी बढ्दै गएको बताइन् ।
  • उनले भनिन्, ‘विगत ३ दशक देखिको कुशासन, भ्रष्टाचार, डन्डहीनता, स्वार्थ केन्द्र राजनीति कमजोर सार्वजनिक सेवा प्रवाह चरम युवा बेरोजगारको कारण जन्मी त्यो आक्रोशको बिस्फेट थियो जेनजी आन्दोलन ।

 

२५ चैत,काठमाडौं ।

रास्वपाकी समानुपातिक सांसद लिमा अधिकारीले देशमा देखिएको जेनजी आन्दोलनलाई दीर्घकालीन कुशासन र भ्रष्टाचारविरुद्धको आक्रोशको रूपमा व्याख्या गरेकी छन् । आजको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद अधिकारीले विगत तीन दशकदेखि जारी कुशासन, भ्रष्टाचार, दण्डहीनता, स्वार्थकेन्द्रित राजनीति र कमजोर सार्वजनिक सेवा प्रवाहका कारण युवामा चरम निराशा र बेरोजगारी बढ्दै गएको बताइन् ।

उनले भनिन्, ‘विगत ३ दशक देखिको कुशासन, भ्रष्टाचार, डन्डहीनता, स्वार्थ केन्द्र राजनीति कमजोर सार्वजनिक सेवा प्रवाह चरम युवा बेरोजगारको कारण जन्मी त्यो आक्रोशको बिस्फेट थियो जेनजी आन्दोलन ।’उनले यो आन्दोलनले नयाँ सोच, नयाँ ऊर्जा र उत्तरदायित्वका साथ देशलाई सही दिशामा लैजान खोजेको उल्लेख गरिन् । अवस्थाले जन्माएको आक्रोशको विस्फोट नै जेनजी आन्दोलन भएको उनको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टी-२० विश्वकपः नेपालले श्रीलंकाविरुद्ध भोलि बिहान खेल्दै
टी-२० विश्वकपः नेपालले श्रीलंकाविरुद्ध भोलि बिहान खेल्दै
संस्कृतिक कार्यक्रम मेला तथा कुनै कार्यक्रम संचालन गरेमा प्रचलित कानुन बमोजिम कार्यवाही गर्ने: न.पा. प्रमुख सिंह
संस्कृतिक कार्यक्रम मेला तथा कुनै कार्यक्रम संचालन गरेमा प्रचलित कानुन बमोजिम कार्यवाही गर्ने: न.पा. प्रमुख सिंह
मधेस प्रदेशमा जोगियो कृष्ण यादवको सरकार, चार दलले गरे निरन्तरता दिने निर्णय
मधेस प्रदेशमा जोगियो कृष्ण यादवको सरकार, चार दलले गरे निरन्तरता दिने निर्णय
चितवन-३ मा रेनुभन्दा सोबिता ४ हजार ६२३ मतले अगाडि
चितवन-३ मा रेनुभन्दा सोबिता ४ हजार ६२३ मतले अगाडि
पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार होः अर्थमन्त्री पौडेल
पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार होः अर्थमन्त्री पौडेल
प्रहरीको घेरा तोड्दै कार्यकक्षमा प्रवेश गरे प्रमुख प्रशासकीय अधिकृत, गुरागाईं
प्रहरीको घेरा तोड्दै कार्यकक्षमा प्रवेश गरे प्रमुख प्रशासकीय अधिकृत, गुरागाईं
वर्षाका कारण देशभरका ११ राजमार्ग ठप्प
वर्षाका कारण देशभरका ११ राजमार्ग ठप्प
राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि
राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
२७ अंक उक्लियो सेयरबजार, झण्डै ६ अर्बको कारोबार
२७ अंक उक्लियो सेयरबजार, झण्डै ६ अर्बको कारोबार

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...