Press 4K
शनिबार, १५ कार्तिक २०८३
Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

आदिवासीमाथि भएको विभेद सच्याउन सरकारसँग सांसद तामाङको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २५, २०८२
|
|
१५२ पटक हेरिएको
Shares
आदिवासीमाथि भएको विभेद सच्याउन सरकारसँग सांसद तामाङको माग

सारांश

  • नेपाली कम्युनिष्ट पार्टीका सांसद परशुराम तामाङले आदिवासी समुदायमाथि भएको विभेदप्रति सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।
  • बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले गोर्खा राज्य विस्तारको क्रममा आदिवासी समुदायको पुर्खेली भूमि खोस्ने ,मातृभाषा निषेध गर्ने, धर्म र संस्कृति प्रति घृणा गर्ने र राज्यसत्ताबाटै बञ्चित गरिएको गुनासो गरे ।
  • सांसद तामाङले विगतमा बनेका जातीय कानुनहरूले आदिवासी समुदायमाथि गम्भीर अन्याय गरेको पनि बताए ।

 

२५ चैत, काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद परशुराम तामाङले आदिवासी समुदायमाथि भएको विभेदप्रति सरकार र सदनको ध्यानाकर्षण गराएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले गोर्खा राज्य विस्तारको क्रममा आदिवासी समुदायको पुर्खेली भूमि खोस्ने ,मातृभाषा निषेध गर्ने, धर्म र संस्कृति प्रति घृणा गर्ने र राज्यसत्ताबाटै बञ्चित गरिएको गुनासो गरे ।

सांसद तामाङले विगतमा बनेका जातीय कानुनहरूले आदिवासी समुदायमाथि गम्भीर अन्याय गरेको पनि बताए ।
उनले भने, ‘म यस्तो समुदायप्रति सदन र सरकारको ध्यान आकर्षण गर्दछु, जसको गोर्खा राज्यले दिन एकबाटै स्वशासन र पुर्खेली भूमि खोस्यो, मातृभाषा निषेध ग¥यो, हाम्रो धर्म र संस्कृति प्रति घृणा ग¥यो, राज्यसत्ताबाटै बञ्चित ग¥यो ।

त्यतिमात्र होइन ,राज्यले मासिन्य मतवाली मार्न मिल्ने र दास बनाउन पाइने जातीय कानुन बनाएर मानव भएर बाँच्नपाउने अधिकार छिन्यो । अझै पनि आदिवासीहरू त्यो उत्पीडित र विभेदको भारीबाट मुक्त भइसकेको छैनन् । म त्यही मासिने मतवालीहरूको बचेको अस्तित्वको प्रतिनिधि हुँ ।’ उनले राज्यको तर्फबाट विभिन्न जाति बीचको मेलमिलाप र एकता सम्बर्धन गर्न इतिहासको त्रुटि सच्याउन सरकारसँग माग गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नु पर्ला : सांसद चौधरी
शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नु पर्ला : सांसद चौधरी
रामनवमीको अवसरमा आइतबार सार्वजनिक बिदा
रामनवमीको अवसरमा आइतबार सार्वजनिक बिदा
जेन-जीको प्रदर्शन उग्र भएपछि बानेश्वर क्षेत्रमा कर्फ्यू
जेन-जीको प्रदर्शन उग्र भएपछि बानेश्वर क्षेत्रमा कर्फ्यू
अमेरिकाको टेक्सासमा बाढी: मृत्यु हुने सङ्ख्या २५ पुग्यो
अमेरिकाको टेक्सासमा बाढी: मृत्यु हुने सङ्ख्या २५ पुग्यो
कीर्तिपुर क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण
कीर्तिपुर क्रिकेट रङ्गशालाका गुरुयोजना स्वीकृत, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण
सात सय रुपैयाँले घट्यो सुनको मूल्य
सात सय रुपैयाँले घट्यो सुनको मूल्य
१२०० मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणतर्फ अघि बढ्दै
१२०० मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणतर्फ अघि बढ्दै
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
२६ लाख ५० हजारसहित हुन्डी कारोबारमा ‘संलग्न’ चारजना पक्राउ
२६ लाख ५० हजारसहित हुन्डी कारोबारमा ‘संलग्न’ चारजना पक्राउ
धरानका जेनजी आन्दोलनका सहिद परिवारलाई उपमहानगरले पाँच लाख राहत दिने
धरानका जेनजी आन्दोलनका सहिद परिवारलाई उपमहानगरले पाँच लाख राहत दिने

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...