नगरसुधारका लागि १० बुंदे ज्ञापनपत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २४, २०८२
|
|
५३५ पटक हेरिएको
Shares
नगरसुधारका लागि १० बुंदे ज्ञापनपत्र

सारांश

  • सर्लाहीको गोडैता नगरपालिकामा स्थानीय युवाहरू सक्रिय रहेको ‘जेन्जी संघर्ष समिति’ले मंगलबार नगरपालिकामा १० बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ।
  • समितिका अध्यक्ष बेदप्रकाश झाले नगर प्रमुख देवेन्द्र कुमार यादवसमक्ष ज्ञापनपत्र प्रस्तुत गर्दै नगरको आधारभूत सेवा सुधारमा तत्काल पहल गर्न आग्रह गरेका छन्।
  • ज्ञापनपत्रमा नगरको सरसफाई व्यवस्थापन प्रभावकारी बनाउन, लामखुट्टे नियन्त्रणका लागि नियमित औषधि छर्किने व्यवस्था मिलाउन, शुद्ध खानेपानीको सुनिश्चितता गर्न तथा जडान गरिएका CCTV क्यामेराहरूको मर्मत सम्भार गर्नुपर्ने मुख्य मागहरू उल्लेख गरिएको छ।

सर्लाही, २४ चैत ।

सर्लाहीको गोडैता नगरपालिकामा स्थानीय युवाहरू सक्रिय रहेको ‘जेन्जी संघर्ष समिति’ले मंगलबार नगरपालिकामा १० बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ। समितिका अध्यक्ष बेदप्रकाश झाले नगर प्रमुख देवेन्द्र कुमार यादवसमक्ष ज्ञापनपत्र प्रस्तुत गर्दै नगरको आधारभूत सेवा सुधारमा तत्काल पहल गर्न आग्रह गरेका छन्।

ज्ञापनपत्रमा नगरको सरसफाई व्यवस्थापन प्रभावकारी बनाउन, लामखुट्टे नियन्त्रणका लागि नियमित औषधि छर्किने व्यवस्था मिलाउन, शुद्ध खानेपानीको सुनिश्चितता गर्न तथा जडान गरिएका CCTV क्यामेराहरूको मर्मत सम्भार गर्नुपर्ने मुख्य मागहरू उल्लेख गरिएको छ। त्यसैगरी सडक बत्ती मर्मत, ढल निकास व्यवस्थापन, सार्वजनिक स्थलहरूको संरक्षण र स्वास्थ्य सरसफाईसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने विषय पनि समेटिएको छ।
समितिले नगरपालिकाले यथाशीघ्र मागहरू सम्बोधन नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ। “हामीले शान्तिपूर्ण रूपमा आफ्ना माग राखेका छौं, तर बेवास्ता गरिएमा चरणबद्ध आन्दोलन गर्नेछौं,” अध्यक्ष झाले बताए।

ज्ञापनपत्र:

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
सहकारी संस्थालाई राष्ट्र बैंकको नयाँ मापदण्ड, के छन् प्रावधान ?
सहकारी संस्थालाई राष्ट्र बैंकको नयाँ मापदण्ड, के छन् प्रावधान ?
केएल राहुलको कीर्तिमानका लहर : टी–२० मा ७ शतक, ८ हजार रनको आँकडा पार
केएल राहुलको कीर्तिमानका लहर : टी–२० मा ७ शतक, ८ हजार रनको आँकडा पार
आफ्नै श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
आफ्नै श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
जनतासँग सम्बन्ध सुदृढ गर्न जागरण अभियान : अध्यक्ष दाहाल  
जनतासँग सम्बन्ध सुदृढ गर्न जागरण अभियान : अध्यक्ष दाहाल  
मकवानपुरको सिआन पुनस्र्थापना केन्द्र र लाइफकेयर सेन्टरमा प्रशासन, प्रहरी र सिआइबीको संयुक्त अनुगमन
मकवानपुरको सिआन पुनस्र्थापना केन्द्र र लाइफकेयर सेन्टरमा प्रशासन, प्रहरी र सिआइबीको संयुक्त अनुगमन
क्षतिग्रस्त क्षेत्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको अनुगमन
क्षतिग्रस्त क्षेत्रमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यको अनुगमन
पत्रकार दिनेश सिटौलाको निधन
पत्रकार दिनेश सिटौलाको निधन
मकवानपुरमा नवजात शिशुकाे शव डम्पिङसाइटमा फेला
मकवानपुरमा नवजात शिशुकाे शव डम्पिङसाइटमा फेला
रुसमा पुनः भूकम्पको शक्तिशाली धक्का, सुनामीको चेतावनी जारी
रुसमा पुनः भूकम्पको शक्तिशाली धक्का, सुनामीको चेतावनी जारी