सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

साइकल चढेर सिंहदरबारमा रास्वपा सांसद :

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १९, २०८२
|
|
५४ पटक हेरिएको
Shares
साइकल चढेर सिंहदरबारमा रास्वपा सांसद :

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेल साइकल चढेर सिंहदरबार पुगेका छन् ।
  • उनी आज २ बजे सुरु हुने संसद बैठकमा भाग लिन साइकल चढेर सिंहदरबार पुगेका हुन् ।
  • गजुरेल सिन्धुली– २ बाट प्रत्यक्षमा निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

१९ चैत, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेल साइकल चढेर सिंहदरबार पुगेका छन् । उनी आज २ बजे सुरु हुने संसद बैठकमा भाग लिन साइकल चढेर सिंहदरबार पुगेका हुन् ।

गजुरेल सिन्धुली– २ बाट प्रत्यक्षमा निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनी यातायात तथा पूर्वाधार क्षेत्रका विशेषज्ञ मानिन्छन् । उनी यसअघि नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजी गाडी प्रयोग गरी ठूलो मात्रामा ब्राउनसुगरको कारोबार, एक युवतीसहित ६ जना पक्राउ
निजी गाडी प्रयोग गरी ठूलो मात्रामा ब्राउनसुगरको कारोबार, एक युवतीसहित ६ जना पक्राउ
शिक्षक महासंघसँगको वार्ता सकारात्मक चरणमा पुगेको छ : शिक्षामन्त्री पन्त
शिक्षक महासंघसँगको वार्ता सकारात्मक चरणमा पुगेको छ : शिक्षामन्त्री पन्त
रास्वपा नेता यज्ञमणिको सुझाव : सभापति र महामन्त्रीको पदपूर्ति गरौं
रास्वपा नेता यज्ञमणिको सुझाव : सभापति र महामन्त्रीको पदपूर्ति गरौं
मुख्यमन्त्री बनेका अभिनेता विजयको पहिलो निर्णयः तमिलनाडुमा २०० युनिटसम्म बिजुली निःशुल्क
मुख्यमन्त्री बनेका अभिनेता विजयको पहिलो निर्णयः तमिलनाडुमा २०० युनिटसम्म बिजुली निःशुल्क
विविध कार्यक्रमका साथ आज संसद् दिवस मनाइँदै
विविध कार्यक्रमका साथ आज संसद् दिवस मनाइँदै
सिन्धुपाल्चोकमा बाढीले २ वटा पुल बगायो, चीनसँगको सडक सम्पर्क विच्छेद
सिन्धुपाल्चोकमा बाढीले २ वटा पुल बगायो, चीनसँगको सडक सम्पर्क विच्छेद
स्थानीय आफैँले बनाउन थाले खोलामा पुल
स्थानीय आफैँले बनाउन थाले खोलामा पुल
नेपालले टस हारेर ब्याटिङ गर्दै, नेपाली टोलीमा एक परिवर्तन
नेपालले टस हारेर ब्याटिङ गर्दै, नेपाली टोलीमा एक परिवर्तन
बुटबलमा झन्डै डेढ करोड राजस्व छल्ने दुई व्यवसायीविरुद्ध मुद्दा
बुटबलमा झन्डै डेढ करोड राजस्व छल्ने दुई व्यवसायीविरुद्ध मुद्दा
काठमाडौँ महानगरमा खुला रूपमा कटन क्याण्डी बेच्न रोक
काठमाडौँ महानगरमा खुला रूपमा कटन क्याण्डी बेच्न रोक