२६ फाल्गुन २०८२, मंगलवार

गोरखा–२ मा रास्वपाका कविन्द्र बुर्लाकोटी विजयी

 

२५ फागुन, गोरखा ।

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गोरखा क्षेत्र नं २ मा रास्वपाका कविन्द्र बुर्लाकोटी विजयी भएका छन् । बुर्लाकोटीले २६ हजार ६६० मत प्राप्त गर्दा कांग्रेसका प्रकाशचन्द्र दवाडी ११ हजार७०० मा रोकिए ।

दुईजनाको मतान्तर १४ हजार ९६० छ । नेकपाका लेखनाथ न्यौपाने ११ हजर ७३ मतसहित तेस्रो भए भने एमालेका मिलन गुरुङ (चक्रे मिलन) ३ हजार ८७ भोटसहित चौथो स्थानमा रहेका छन् ।

Post Comment

छुटाउनुभयो कि ?