२७ फाल्गुन २०८२, बुधबार

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

 

२४ फागुन,काठमाडौं ।

इलाम क्षेत्र नम्बर २ मा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्बाङ २२ हजार ४२६ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भेषराज आचायले १४ हजार ६५० मत प्राप्त गरेका छन्।

भने श्रम सँस्कृति पार्टीका सुदीप राईले १४ हजार ४०० पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राई ७ हजार ८१४ र नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङ ११७२ मत पाए ।

Post Comment

छुटाउनुभयो कि ?