Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कैलाली ५: रास्वपा उम्मेदवार दोब्बर मतले अघि, प्रेम आले चौथो स्थानमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २२, २०८२
|
|
३६ पटक हेरिएको
Shares
कैलाली ५: रास्वपा उम्मेदवार दोब्बर मतले अघि, प्रेम आले चौथो स्थानमा

सारांश

  • चन्दले ३९४४ मत ल्याउँदा कांग्रेसका नरनारायण शाह १४७५ भोटसहित दोस्रो स्थानमा छन्।
  • एमालेका यज्ञराज ढुङ्गानाले ८४६ मत पाउँदा प्रेम आले ७८७ भोटका साथ चौथो स्थानमा छन्।

२२ फागुन,कैलाली

क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्द दोब्बरभन्दा बढी मतान्तरले अग्रस्थानमा छन्। चन्दले ३९४४ मत ल्याउँदा कांग्रेसका नरनारायण शाह १४७५ भोटसहित दोस्रो स्थानमा छन्।

एमालेका यज्ञराज ढुङ्गानाले ८४६ मत पाउँदा प्रेम आले ७८७ भोटका साथ चौथो स्थानमा छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रम्पले आज ‘ठूलो व्यापार सम्झौता’ घोषणा गर्दै

तीन पटकको नेगेटिभ सर्किट ब्रेकसँगै सेयर कारोबार स्थगित

जातीय विभेदमा संलग्नलाई कानूनी कारबाही गर : मानव अधिकार आयोग

दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छः मीना यादव

मन्त्री दाहालद्वारा सडक योजना भवन उद्घाटन

लद्दाखको नयाँ नक्सा विवाद : भारत–चीन आमनेसामने

एफ१ सफ्ट ग्रुपको प्रमुख बने विश्वास ढकाल, अध्यक्षमा सिद्धान्त

बाढीले हिलाम्मे पारेको पार्टी कार्यालय अवलोकन गर्न च्यासल पुगे प्रधानमन्त्री ओली

बीपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत घुससहित पक्राउ

कुनै पनि प्रदेश सभा प्रतिपक्षविहीन बन्नु हुँदैन : विश्वप्रकाश शर्मा