Press 4K
बिहिबार, १ आश्विन २०८३

नेपाली कांग्रेस रौतहटद्वारा ‘विशेष महाधिवेशन’ अस्वीकार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष २५, २०८२
|
|
४० पटक हेरिएको
Shares
नेपाली कांग्रेस रौतहटद्वारा ‘विशेष महाधिवेशन’ अस्वीकार

सारांश

  • नेपाली कांग्रेस रौतहट जिल्ला समितिले विधानविपरीत आह्वान गरिएको भनिएको ‘विशेष महाधिवेशन’ लाई अस्वीकार गर्ने निर्णय गरेको छ ।
  • पार्टीको विधानअनुसार १५ औँ नियमित महाधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला अवैधानिक ढंगबाट बोलाइएको यस्तो महाधिवेशनले पार्टीलाई क्षति पुर्याउने जिल्ला समितिको ठहर छ ।
  • जिल्ला सभापति सुनिल कुमार यादवद्वारा जारी प्रेस विज्ञप्तिमा नेपाली कांग्रेस देशको सबैभन्दा ठूलो लोकतान्त्रिक शक्ति भएको र आगामी निर्वाचनमा निर्णायक भूमिका खेल्नुपर्ने जिम्मेवारी रहेको उल्लेख गरिएको छ ।

रौतहट ।

नेपाली कांग्रेस रौतहट जिल्ला समितिले विधानविपरीत आह्वान गरिएको भनिएको ‘विशेष महाधिवेशन’ लाई अस्वीकार गर्ने निर्णय गरेको छ । पार्टीको विधानअनुसार १५ औँ नियमित महाधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला अवैधानिक ढंगबाट बोलाइएको यस्तो महाधिवेशनले पार्टीलाई क्षति पुर्याउने जिल्ला समितिको ठहर छ । जिल्ला सभापति सुनिल कुमार यादवद्वारा जारी प्रेस विज्ञप्तिमा नेपाली कांग्रेस देशको सबैभन्दा ठूलो लोकतान्त्रिक शक्ति भएको र आगामी निर्वाचनमा निर्णायक भूमिका खेल्नुपर्ने जिम्मेवारी रहेको उल्लेख गरिएको छ ।

यस्तो संवेदनशील समयमा नियमित प्रक्रियालाई अवरोध पुग्ने गरी चालिने कदमले पार्टीलाई विभाजनतर्फ लैजान सक्ने भन्दै रौतहट कांग्रेसले चिन्ता व्यक्त गरेको छ। विज्ञप्तिमा पार्टीको विधानअनुसार १५औँ नियमित महाधिवेशनको मिति २०८३ वैशाख २८ देखि ३१ गतेसम्मका लागि तय भइसकेको जानकारी दिँदै सोही प्रक्रियामा केन्द्रित हुन आग्रह गरिएको छ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीमा जुट्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीको एकता, अनुशासन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न सबैलाई जिम्मेवार बन्न आग्रह गर्दै रौतहट कांग्रेसले अवैधानिक गतिविधिमा सहभागी नहुन समेत सचेत गराएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादीको विरोध सरकारमा नहुनुको छटपटी: प्रधानमन्त्री
माओवादीको विरोध सरकारमा नहुनुको छटपटी: प्रधानमन्त्री
कांग्रेस सांसद माया राई पक्राउ परेको सूचना सभामुख घिमिरेको सचिवालयमा
कांग्रेस सांसद माया राई पक्राउ परेको सूचना सभामुख घिमिरेको सचिवालयमा
८४ दिनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
८४ दिनका लागि ५० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
बालेनको चुनौती: “गलत भए मलाई जेल हाल”
बालेनको चुनौती: “गलत भए मलाई जेल हाल”
भिजिट भिसा प्रकरण : छानबिन समितिप्रति रास्वपा असन्तुष्ट, थप निर्णय गर्न बैठक बस्दै
भिजिट भिसा प्रकरण : छानबिन समितिप्रति रास्वपा असन्तुष्ट, थप निर्णय गर्न बैठक बस्दै
२१ फागुनको निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान
२१ फागुनको निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान
क्रिकेट संघद्धारा फाइनल खेलको टिकट बिक्रीबाट आउने रकमको आधा भूकम्प पीडितलाई दिने घोषणा.
क्रिकेट संघद्धारा फाइनल खेलको टिकट बिक्रीबाट आउने रकमको आधा भूकम्प पीडितलाई दिने घोषणा.
अर्थमन्त्री अनुपस्थित भएपछि संसद बैठक १५ मिनेटका लागि स्थगित
अर्थमन्त्री अनुपस्थित भएपछि संसद बैठक १५ मिनेटका लागि स्थगित
त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह
त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह
नेपाल प्राकृतिक जोखिमको अत्यन्तै जोखिमपूर्ण भूगोलमा छ : गृहमन्त्री
नेपाल प्राकृतिक जोखिमको अत्यन्तै जोखिमपूर्ण भूगोलमा छ : गृहमन्त्री

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...