एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २६ देखि, पोलिटब्यूरो र स्थायी कमिटी गठन गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष ४, २०८२
|
|
३८ पटक हेरिएको
Shares
एमाले केन्द्रीय कमिटीको दोस्रो बैठक पुस २६ देखि, पोलिटब्यूरो र स्थायी कमिटी गठन गर्ने

सारांश

  •   नेकपा (एमाले) को दोस्रो केन्द्रीय कमिटी बैठक पुस २६ देखि २८ गतेसम्म बस्ने भएको छ।
  •   पोलिट्ब्यूरो र स्थायी कमिटी गठनलगायतका विषयमा निर्णय गर्ने पुस २६ गते केन्द्रीय कमिटीको दोस्रो बैठक तय गरिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।
  • सोही बैठकमा मनोनीत हुने विभिन्न पदमा मनोनयन समेत गर्नेछ।

४ पुस, काठमाडौं । 

नेकपा (एमाले) को दोस्रो केन्द्रीय कमिटी बैठक पुस २६ देखि २८ गतेसम्म बस्ने भएको छ।  पोलिट्ब्यूरो र स्थायी कमिटी गठनलगायतका विषयमा निर्णय गर्ने पुस २६ गते केन्द्रीय कमिटीको दोस्रो बैठक तय गरिएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। सोही बैठकमा मनोनीत हुने विभिन्न पदमा मनोनयन समेत गर्नेछ।

एघारौँ महाधिवेशनबाट निर्वाचित एमाले केन्द्रीय कमिटीको शुक्रबार बसेको पहिलो बैठकले सो निर्णय गरेको हो। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतदाता सूचीमा नाम लेखाउने समय अब १ दिन बाँकी
मतदाता सूचीमा नाम लेखाउने समय अब १ दिन बाँकी
बालेनविरुद्ध युवा संघले दियो साइबर ब्यूरोमा उजुरी
बालेनविरुद्ध युवा संघले दियो साइबर ब्यूरोमा उजुरी
मधेशमा ढल्यो जसपा नेपालको सरकार, मुख्यमन्त्री यादव पदमुक्त
मधेशमा ढल्यो जसपा नेपालको सरकार, मुख्यमन्त्री यादव पदमुक्त
माओवादी केन्द्र र नेसपाबीच पार्टी एकीकरण
माओवादी केन्द्र र नेसपाबीच पार्टी एकीकरण
उपचारमा लापरबाही गर्ने मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
उपचारमा लापरबाही गर्ने मुस्कान अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
सुनको मूल्य तोलामा १ हजारले घट्यो, कतिमा हुँदैछ कारोवार  ?
सुनको मूल्य तोलामा १ हजारले घट्यो, कतिमा हुँदैछ कारोवार ?
गजुरीमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा सात जना घाइते
गजुरीमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा सात जना घाइते
भोलिको प्रदेश सभा बैठकमा बजेट पेश गर्ने सुदूरपश्चिम सरकारको तयारी
भोलिको प्रदेश सभा बैठकमा बजेट पेश गर्ने सुदूरपश्चिम सरकारको तयारी
माओवादीले कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड दिने
माओवादीले कम्युनिस्ट पार्टीहरूसँग एकतामा जोड दिने
हिरासतबाट छुटेपछि स्वागत नेपालले भने – अब उच्छृङ्खल गतिविधि निषेध गर्छौं
हिरासतबाट छुटेपछि स्वागत नेपालले भने – अब उच्छृङ्खल गतिविधि निषेध गर्छौं