Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

एमाले पदाधिकारीमा पृथ्वीसुब्बा गुरुङलाई लोकप्रिय मत

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ३, २०८२
|
|
३९ पटक हेरिएको
Shares
एमाले पदाधिकारीमा पृथ्वीसुब्बा गुरुङलाई लोकप्रिय मत

सारांश

  • नेकपा एमालेको पदाधिकारीमा पृथ्वीसुब्बा गुरुङले लोकप्रिय मत पाएका छन् ।
  • उपाध्यक्षमा विजयी भएका गुरुङले एक हजार ७३७ मत प्राप्त गरेका छन् ।
  • दोस्रो लोकप्रिय मत पाउनेमा उपाध्यक्षमै विजयी भएका विष्णुप्रसाद पौडेल छन् ।

 

काठमाडौं ।

नेकपा एमालेको पदाधिकारीमा पृथ्वीसुब्बा गुरुङले लोकप्रिय मत पाएका छन् । उपाध्यक्षमा विजयी भएका गुरुङले एक हजार ७३७ मत प्राप्त गरेका छन् । दोस्रो लोकप्रिय मत पाउनेमा उपाध्यक्षमै विजयी भएका विष्णुप्रसाद पौडेल छन् । पौडेलले एक हजार ६७५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?