२३ माघ २०८२, बिहीबार

पर्सामा १७६ किलो गाँजा बरामद

 

१ पुस पर्सा ।

१७६ किलोग्राम गाँजा जिल्ला प्रहरी कार्यालय पर्साले बरामद गरेका छन् । गाँजा बोकेको एक गाडी नियन्त्रणमा लिइएको र घटनासँग सम्बन्धित केही व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको बताए ।

बरामद गाँजासहित गाडीलाई समेत नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार घटनासम्बन्धी थप विवरण हाल अनुसन्धानको क्रममा जारी छ ।

Post Comment

छुटाउनुभयो कि ?