२३ माघ २०८२, बिहीबार

एमालेको केन्द्रीय समितिको बैठक बस्दै

 

२८ मंसिर, काठमाडौं । 

नेकपा एमालेले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

आइतबार बस्ने बैठकले भृकुटीमण्डपमा बन्द सत्रका लागि प्रतिनिधिहरु पुगिरहँदा एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक बोलाइएको हो । केन्द्रीय कमिटी बैठक पश्चात मात्रै बन्द सत्र सुरु हुने छ ।

Post Comment

छुटाउनुभयो कि ?