टीयू मैदानमा फ्लडलाईटमुनि एनपीएल हेर्दा भावुक भएँ : पृथु बास्कोटा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १४, २०८२
|
|
४१ पटक हेरिएको
Shares
टीयू मैदानमा फ्लडलाईटमुनि एनपीएल हेर्दा भावुक भएँ : पृथु बास्कोटा

सारांश

  • सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा आज एक मात्र खेल हुँदैछ ।
  • कर्णाली याक्स र काठमान्डु गोर्खाजबीच खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिउँसो ३:३० बजे सुरु हुनेछ।
  • नेपाली राष्ट्रिय क्रिबेट टिमबाट खेलिसकेका र यू-१९ राष्ट्रिय क्रिकेट टिमबाट कप्तानी गरिसकेका पुथु बाँस्कोटाले आज हुने खेल र नेपाल प्रिमियर लिग र नेपाली क्रिकेटको बारेमा सिद्धार्थ बैँक ओके एनपीएल बजमा कुरा गरेका छन् ।

१४ मंसिर, काठमाडौं ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा आज एक मात्र खेल हुँदैछ । कर्णाली याक्स र काठमान्डु गोर्खाजबीच खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिउँसो ३:३० बजे सुरु हुनेछ। नेपाली राष्ट्रिय क्रिबेट टिमबाट खेलिसकेका र यू-१९ राष्ट्रिय क्रिकेट टिमबाट कप्तानी गरिसकेका पुथु बाँस्कोटाले आज हुने खेल र नेपाल प्रिमियर लिग र नेपाली क्रिकेटको बारेमा सिद्धार्थ बैँक ओके एनपीएल बजमा कुरा गरेका छन् ।

नेपाली क्रिकेटमा दुई दशकको यात्रा तय गरिसकेका पृथुले अहिले भइरहेको एनपीएल हेर्न टीयू जाँदा आफू भावुक बनेको बताएका छन् ।‘यो दुई दशकमा नेपाली क्रिकेटले गरेको विकास लोभलाग्दो छ र टीयू मैदानमा गएर खेल हेर्दा इमोसनल भएँ । एक पटक त मलाई टीयू मैदान पनि होइन कि जस्तो लागेको थियो । अर्कै जस्तो भयो,’ पुथुले सिद्धार्थ ओके एनपीएल बजमा कुरा गर्दै भने, ‘एकदम राम्रो देखिएको छ । टीयू मैदान एसोसिएट क्रिकेटमा आईकोनिक फिल्ड हो।’

पृथले केही समय अघि पनि टीयू मा फ्लडलाईटमा खेल हुने सम्भावना नदेखेपनि सबैको प्रयासले सफल भएको बताए । ‘मलाई पनि अन्डर लाईट एनपीएल हुन्छ जस्तो लागेको थिएन । तर क्यान लगायत सम्पूर्णले राम्रो काम गर्नुभयो ।’ नेपाली खेलाडीको प्रदर्शन महत्वपूर्ण हुने बताए । ‘बसिरले जुन किसिमको ईनिङ्स खेले । अन्य खेलाडीले पनि त्यो अनुसार प्रदर्शन गर्यो भने राम्रो हुन्छ ।’ यस्तै पृथुले आज हुने कर्णाली र काठमान्डुबीचको खेल दुवै टिमलाई महत्वपूर्ण रहेको बताए ।

‘काठमान्डुले जितेमा प्लेअफको चान्स बलियो हुन्छ । कर्णालीको दागि यो म्याच मस्ट विन म्याच छ । कर्णाफीले जितेमा टेबल रमाईलो हुनेछ ।’ पृथुले भने । यस्तै पुथुले यश सिजन अपराजित रहेको एक मात्र टिम सुदूरपश्चिमको टिम बन्डिङ राम्रो रहेको बताए । ‘सुदूरपश्चिमको टिम ईनर्जी राम्रो छ । फ्यानको क्रेज पनि राम्रो छ । टप अर्डर देखि सबैले राम्रो खेलिरहनुभएको छ । टप अर्डर मा क्रिस लिन अझ चल्न बाँकी छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति
सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति
सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध हुँदा काम प्रभावित   
सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध हुँदा काम प्रभावित   
चौथो ऐतिहासिक गोरखा-जितगढी एकीकरण पदयात्रा सुरु
चौथो ऐतिहासिक गोरखा-जितगढी एकीकरण पदयात्रा सुरु
महाधिवेशन पार्टीलाई वैधानिकतातर्फ लैजाने बाटो हो : रवि लामिछाने
महाधिवेशन पार्टीलाई वैधानिकतातर्फ लैजाने बाटो हो : रवि लामिछाने
शुक्लाफाँटामा ६ करोडको लागतमा खानेपानी आयोजना निर्माण
शुक्लाफाँटामा ६ करोडको लागतमा खानेपानी आयोजना निर्माण
यू-१९ विश्वकप छनोटमा कुवेतविरुद्ध कप्तान पूजाको शतक
कपिलवस्तु दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या २ पुग्यो
कपिलवस्तु दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या २ पुग्यो
महिला टी-२० विश्वकपमा अस्ट्रेलियाको लगातार तेस्रो जित
महिला टी-२० विश्वकपमा अस्ट्रेलियाको लगातार तेस्रो जित
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शून्य बेरुजु
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शून्य बेरुजु
सरकार नसुध्रिए जनताले देश बंगलादेश र श्रीलंका बनाउँछन् : राप्रपा सांसद सिहं
सरकार नसुध्रिए जनताले देश बंगलादेश र श्रीलंका बनाउँछन् : राप्रपा सांसद सिहं
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...