धनगढीकी उपमेयर राना कैलाली ५ बाट एमाले महाधिवेशन प्रतिनिधिमा पराजित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १४, २०८२
|
|
४० पटक हेरिएको
Shares
धनगढीकी उपमेयर राना कैलाली ५ बाट एमाले महाधिवेशन प्रतिनिधिमा पराजित

सारांश

  • नेकपा एमालेको एघारौं महाधिवेशन प्रतिनिधि चयन निर्वाचनमा कैलालीको धनगढी उपमहानगरपालिका उपमेयर कन्दकला कुमारी राना पराजित भएकी छन् ।
  • उनी कैलाली क्षेत्र नम्बर ५ बाट महिला क्लस्टरबाट उम्मेदवार थिइन् ।
  • अम्बिका विष्ट (मल्ल) ५९१ मतसहित र रुकमणी देवकोटा ५७१ मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित हुँदा उपमेयर रानाले ३८३ र अर्की उम्मेदवार उम्मेदवार जानकी चौधरीले ४४५ मत मात्र पाए ।

१४ मंसिर, काठमाडौं ।

नेकपा एमालेको एघारौं महाधिवेशन प्रतिनिधि चयन निर्वाचनमा कैलालीको धनगढी उपमहानगरपालिका उपमेयर कन्दकला कुमारी राना पराजित भएकी छन् । उनी कैलाली क्षेत्र नम्बर ५ बाट महिला क्लस्टरबाट उम्मेदवार थिइन् ।

अम्बिका विष्ट (मल्ल) ५९१ मतसहित र रुकमणी देवकोटा ५७१ मतसहित महाधिवेशन प्रतिनिधि निर्वाचित हुँदा उपमेयर रानाले ३८३ र अर्की उम्मेदवार उम्मेदवार जानकी चौधरीले ४४५ मत मात्र पाए । कैलाली क्षेत्र नम्बर ५ बाट खुलातर्फ धर्मराज पाठक, नेपालु चौधरी, विष्णुकुमार चन्द र यज्ञराज ढुंगाना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । युवातर्फबाट तिर्थराज भट्टराई चयन भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दल सम्बन्धी दोस्रो संशोधन विधेयक प्रतिनिधि सभा बैठकमा प्रस्तुत हुँदै
दल सम्बन्धी दोस्रो संशोधन विधेयक प्रतिनिधि सभा बैठकमा प्रस्तुत हुँदै
अफ्रिकाको सुन खानीमा फसेका २४६ को जीवितै उद्धार, ७८ शव निकालियो
अफ्रिकाको सुन खानीमा फसेका २४६ को जीवितै उद्धार, ७८ शव निकालियो
आफैँले काटेको रूखले च्यापेर तनहुँमा एक जनाको मृत्यु
आफैँले काटेको रूखले च्यापेर तनहुँमा एक जनाको मृत्यु
अहमदाबाद विमान दुर्घटनाका एक मात्र जीवित यात्रु भन्छन्: म बाँच्नु कुनै चमत्कारभन्दा कम छैन
अहमदाबाद विमान दुर्घटनाका एक मात्र जीवित यात्रु भन्छन्: म बाँच्नु कुनै चमत्कारभन्दा कम छैन
थापाथलीमा फुटेको पाइप तत्काल मर्मत गर्न मन्त्री यादवको निर्देशन
थापाथलीमा फुटेको पाइप तत्काल मर्मत गर्न मन्त्री यादवको निर्देशन
कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दै
कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दै
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छ : वर्षमान पुन
फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छ : वर्षमान पुन
यी नदीमा बाढीको जोखिम बढ्यो, सतर्क रहन आग्रह
यी नदीमा बाढीको जोखिम बढ्यो, सतर्क रहन आग्रह
यी जिल्लाका नदीमा आज बहाव उल्लेख्य बढ्ने
यी जिल्लाका नदीमा आज बहाव उल्लेख्य बढ्ने