पूर्वमन्त्री पौडेलले बुझाए स्वास्थ्यमन्त्री गौतमलाई आफूले गरेको कामको विवरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ११, २०८२
|
|
३५ पटक हेरिएको
Shares
पूर्वमन्त्री पौडेलले बुझाए स्वास्थ्यमन्त्री गौतमलाई आफूले गरेको कामको विवरण

सारांश

  • स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.
  • सुधा गौतमलाई पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले आफूले गरेको कामको विवरण बुझाएका छन्।
  • आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री गौतमलाई उनले आफ्नो पालामा गरेका कामको विवरण समेटिएको विवरण हस्तान्तरण गरेका हुन्।

११ मंसिर, काठमाडौं।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा.सुधा गौतमलाई पूर्वस्वास्थ्यमन्त्री प्रदीप पौडेलले आफूले गरेको कामको विवरण बुझाएका छन्। आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री गौतमलाई उनले आफ्नो पालामा गरेका कामको विवरण समेटिएको विवरण हस्तान्तरण गरेका हुन्।

सो कार्यक्रममा मन्त्री गौतमले पूर्वमन्त्री पौडेलको पालामा सुरु भएका कार्यक्रमलाई निरन्तरता दिने बताइन्। उनले गुणस्तर स्वास्थ्य, स्वास्थ्य बिमा र स्वास्थ्य उपकरण खरिद प्रक्रियालाई व्यवस्थित गराउनु रहेको समेत बताइन्। उनले सरकार जेनजीको भावनाअनुसार चलेको समेत बताइन्। पूर्वमन्त्री पौडेलले स्वास्थ्यलाई सुधार गर्नसके मुलुककै सुधार हुने उल्लेख गर्दै सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा ध्यान दिन आग्रह गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चन्द्र भण्डारी र सुनील शर्मा भन्छन् : पार्टी विभाजन हुन दिंदैनौं
चन्द्र भण्डारी र सुनील शर्मा भन्छन् : पार्टी विभाजन हुन दिंदैनौं
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
धोबीखोलामा करिब २५ वर्षीय युवकको श*व फेला
धोबीखोलामा करिब २५ वर्षीय युवकको श*व फेला
धनुषाभर स्वास्थ्यकर्मीहरुको प्रदर्शन जारी, सडक अवरुद्ध
धनुषाभर स्वास्थ्यकर्मीहरुको प्रदर्शन जारी, सडक अवरुद्ध
आधुनिक प्रवृत्तिसँगै देखिने खर्चिलोपनलाई न्यूनीकरण गर्दै मौलिक संस्कृति जोगाउन अत्यावश्यक’
आधुनिक प्रवृत्तिसँगै देखिने खर्चिलोपनलाई न्यूनीकरण गर्दै मौलिक संस्कृति जोगाउन अत्यावश्यक’
परीक्षाको बेला आन्दोलनै आन्दोलन, जिम्मेवार हुन शिक्षा मन्त्रालयको अनुरोध
परीक्षाको बेला आन्दोलनै आन्दोलन, जिम्मेवार हुन शिक्षा मन्त्रालयको अनुरोध
६ सय बोरा चिनी गायब पारेको आरोपमा सशस्त्रका एसपी बस्नेत हेडक्वार्टर तानिए
६ सय बोरा चिनी गायब पारेको आरोपमा सशस्त्रका एसपी बस्नेत हेडक्वार्टर तानिए
रौतहटमा कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ
रौतहटमा कटुवा पेस्तोल सहित एक भारतीय नागरिक पक्राउ
मधेशकी उपसभामुख भन्छिन्– ५ सांसदमाथिको कारबाही बदर
मधेशकी उपसभामुख भन्छिन्– ५ सांसदमाथिको कारबाही बदर
माओवादी–समाजवादी एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिने
माओवादी–समाजवादी एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राखिने