करेन्टलागेर गौरमा एक बालकको मृत्यु दिपेशपौडेल : रौतहट

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ७, २०८२
|
|
२७ पटक हेरिएको
Shares
करेन्टलागेर गौरमा एक बालकको मृत्यु दिपेशपौडेल : रौतहट

सारांश

  • रौतहटको गौरमा विधुतीय करेन्टलागेर एक बालकको मृत्यु भएको छ ।
  • गौर नगरपालिका–८ स्थित विरबहादुर साहको नवनिर्मित चार तल्ले घरको छतमाथि खेलिरहेका बालकको करेन्टलागेर शनिवार साँझ मृत्यु भएको हो ।
  • रौतहट प्रहरीका सूचना अधिकारी एवं डि एस पी विष्णु प्रदीप वस्यालका अनुसार सुनिल साहको ५ बर्षीय छोरा रितिक कुमार साहको करेन्टलागेर मृत्यु भएको हो ।

७ मंसिर, रौतहट

रौतहटको गौरमा विधुतीय करेन्टलागेर एक बालकको मृत्यु भएको छ ।
गौर नगरपालिका–८ स्थित विरबहादुर साहको नवनिर्मित चार तल्ले घरको छतमाथि खेलिरहेका बालकको करेन्टलागेर शनिवार साँझ मृत्यु भएको हो ।
रौतहट प्रहरीका सूचना अधिकारी एवं डि एस पी विष्णु प्रदीप वस्यालका अनुसार सुनिल साहको ५ बर्षीय छोरा रितिक कुमार साहको करेन्टलागेर मृत्यु भएको हो ।

मौलापुर नगरपालिका–४ पतौरा घर भएर गौर नपा ५ स्थित विरबहादुरको घरमा डेरा गरी बसिरहेपनि उनकै वडानम्वर ८ मा निर्माण भईसकेका चार तल्ले घरको कौशीमा खलिरहेको अवस्थामा करेन्टलागेको उनले जानकारी दिए । यस घटना सम्बन्धमा अनुसन्धान जारी राखेको जिल्लाप्रहरी कार्यलय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतले जित्यो यु १९ विश्वकपको उपाधि
भारतले जित्यो यु १९ विश्वकपको उपाधि
सुनचाँदीको भाउमा उछाल, सुन तोलामा २३ सयले बढ्दा चाँदी पनि महँगियो
सुनचाँदीको भाउमा उछाल, सुन तोलामा २३ सयले बढ्दा चाँदी पनि महँगियो
सर्लाहीको कविलासीमा स्थापना गरिएको आँखा उपचार केन्द्र सञ्चालनमा
सर्लाहीको कविलासीमा स्थापना गरिएको आँखा उपचार केन्द्र सञ्चालनमा
ईलाकामा सुरक्षाको अनुभूति दिलाउँदै ईन्स्पेक्टर साह, मुद्दा फर्छौटमा अगाडी
ईलाकामा सुरक्षाको अनुभूति दिलाउँदै ईन्स्पेक्टर साह, मुद्दा फर्छौटमा अगाडी
ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग
ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग
नेपाल फार्मा एक्स्पो सम्पन्न : नेपाली औषधिले भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्न सक्ने
नेपाल फार्मा एक्स्पो सम्पन्न : नेपाली औषधिले भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्न सक्ने
आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो
आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो
संसद्‍मा रामहरिले सुनाए खानेपानीमन्त्री हराएको सूचना
संसद्‍मा रामहरिले सुनाए खानेपानीमन्त्री हराएको सूचना
२२ किलो लागूऔषध चरेशसहित तीन जना पक्राउ
२२ किलो लागूऔषध चरेशसहित तीन जना पक्राउ
पञ्चायतकालीन अतिरिक्त सचिव अब चाहिंदैन : माओवादी केन्द्र
पञ्चायतकालीन अतिरिक्त सचिव अब चाहिंदैन : माओवादी केन्द्र