हुम्लामा भालुको आ*क्रमणबाट ३ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ७, २०८२
|
|
५२ पटक हेरिएको
Shares
हुम्लामा भालुको आ*क्रमणबाट ३ जना घाइते

सारांश

  • सिमकोट गाउँपालिका-५ सिमस्थित खर काट्ने क्रममा भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् ।
  • घाइते हुनेमा सिमकोट गाउँपालिका-५ बस्ने ५९ वर्षका लक्ष्य रावत, वर्ष ५५ की बाचु रावत र रजनी रावत घाइते भएका छन् ।
  • बाचु र लक्ष्यकी श्रीमान्-श्रीमती हुन् ।

७ मंसिरहुम्ला ।

सिमकोट गाउँपालिका-५ सिमस्थित खर काट्ने क्रममा भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् । घाइते हुनेमा सिमकोट गाउँपालिका-५ बस्ने ५९ वर्षका लक्ष्य रावत, वर्ष ५५ की बाचु रावत र रजनी रावत घाइते भएका छन् । बाचु र लक्ष्यकी श्रीमान्-श्रीमती हुन् ।

भालुको आक्रमणमा परी घाइतेहरूलाई जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । लक्ष्य रावतको टाउकोमा, बाचुको दाइने हात र गालामा र रजनिको छातीमा चिथोरेको जिल्ला अस्पताल हुम्लाका डिएसपी शंकर पोखरेलले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ