दसौँपटक बिहारको मुख्यमन्त्री पदमा आज शपथ खाँदै नितिश कुमार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ४, २०८२
|
|
३२ पटक हेरिएको
Shares
दसौँपटक बिहारको मुख्यमन्त्री पदमा आज शपथ खाँदै नितिश कुमार

सारांश

  • जनता दल युनाइटेड (जेडीयू) का नेता नितिश कुमारले आज १०औँ पटक बिहारको मुख्यमन्त्री पदमा शपथ खाँदै छन्।
  • हालै सम्पन्न बिहार विधानसभामा आफ्नो पार्टी सम्मिलित गठबन्धन एनडीए (राष्ट्रिय लोकतान्त्रिक गठबन्धन) ले दुईतिहाइ बहुमत हासिल गरेपछि नितिशले बुधबार राज्यपाल आरिफ मोहम्मद खानसमक्ष नयाँ सरकार गठनका लागि दाबी पेस गरेका थिए।
  • त्यसअघि उनी एनडीए विधायक दलको नेता चयन भएका थिए।

४ मंसिर, काठमाडौं ।

जनता दल युनाइटेड (जेडीयू) का नेता नितिश कुमारले आज १०औँ पटक बिहारको मुख्यमन्त्री पदमा शपथ खाँदै छन्। हालै सम्पन्न बिहार विधानसभामा आफ्नो पार्टी सम्मिलित गठबन्धन एनडीए (राष्ट्रिय लोकतान्त्रिक गठबन्धन) ले दुईतिहाइ बहुमत हासिल गरेपछि नितिशले बुधबार राज्यपाल आरिफ मोहम्मद खानसमक्ष नयाँ सरकार गठनका लागि दाबी पेस गरेका थिए।

त्यसअघि उनी एनडीए विधायक दलको नेता चयन भएका थिए। हारमा नयाँ एनडीए सरकारको शपथ ग्रहण समारोह आज पटनाको गान्धी मैदानमा आयोजना हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चोरी भएका स्कुटर र मोटरसाइकल धनीलाई हस्तान्तरण
चोरी भएका स्कुटर र मोटरसाइकल धनीलाई हस्तान्तरण
राष्ट्र बैंकले औंल्यायो डिजिटल वित्तीय कारोबारका लागि तीन तहको सुरक्षा
राष्ट्र बैंकले औंल्यायो डिजिटल वित्तीय कारोबारका लागि तीन तहको सुरक्षा
कृषकलाई चैते धानको बीउ अनुदानमा
कृषकलाई चैते धानको बीउ अनुदानमा
एमसीसी नेपाल कम्प्याक्टलाई थप ७ अर्ब अनुदान सुनिश्चित, लागत नाघ्यो १ खर्ब
एमसीसी नेपाल कम्प्याक्टलाई थप ७ अर्ब अनुदान सुनिश्चित, लागत नाघ्यो १ खर्ब
सुन मूल्य सामान्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
सुन मूल्य सामान्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
देशको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार चाहिन्छ: प्रधानमन्त्री
देशको तीव्र विकासका लागि एमालेको बहुमतको सरकार चाहिन्छ: प्रधानमन्त्री
विद्रोह गर्नुभन्दा चुनावमै जानु उपयुक्त ठान्यौं : अध्यक्ष लिङ्देन
विद्रोह गर्नुभन्दा चुनावमै जानु उपयुक्त ठान्यौं : अध्यक्ष लिङ्देन
पहिलो महिनामा निर्यात झन्डै दोब्बर तर व्यापार घाटा अझै कायम
पहिलो महिनामा निर्यात झन्डै दोब्बर तर व्यापार घाटा अझै कायम
आइतबार विहान ८ बजेसम्म अत्ति भारी बर्षाको संभावना छ : महानिर्देशक जोशी
आइतबार विहान ८ बजेसम्म अत्ति भारी बर्षाको संभावना छ : महानिर्देशक जोशी
सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट