४३९ मेगावाटको बेतन कर्णालीको लगानी स्वीकृत गर्ने लगानी बोर्डको निर्णय

Raju Yadav Raju Yadav
|
बुधबार, मंसिर ३, २०८२
|
|
२ पटक हेरिएको
Shares
४३९ मेगावाटको बेतन कर्णालीको लगानी स्वीकृत गर्ने लगानी बोर्डको निर्णय

सारांश

  • ३ मंसिर, काठमाडौं ।
  •   लगानीबोर्डले ४३९ मेगावाटको बेतनकर्णालीको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ ।
  • बुधबार बसेको बैठकले लगानी स्वीकृत गरी परियोजनाविकास सम्झौताको लागिवार्ता समितिगठन गर्ने निर्णय गरको हो ।

३ मंसिर, काठमाडौं । 

लगानीबोर्डले ४३९ मेगावाटको बेतनकर्णालीको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकले लगानी स्वीकृत गरी परियोजनाविकास सम्झौताको लागिवार्ता समितिगठन गर्ने निर्णय गरको हो । बैठकले गतआर्थिक वर्ष २०८१÷०८२ को लगानीबोर्डको कार्यालयको प्रगति समीक्षागर्दै चालु आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक कार्ययोजना स्वीकृत गर्यो।

साथै, तल्लो अरुणजलविद्युत परियोजना (६६९ मेगावाट) को उत्पादनअनुमतिपत्रको मस्यौदा स्वीकृत गरी अनुमतिपत्र जारी गर्न लगानीबोर्डको कार्यालयकाप्रमुखकार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ । यसैगरी, बैठकले अरुण –३ जलविद्युत परियोजना (९०० मेगावाट) को म्ष्चभअत ब्नचभझभलत को मस्यौदा स्वीकृतिकालागि नेपाल सरकार, मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्ने तथापश्चिम सेतीजलाशययुक्तजलविद्युत परियोजना (८०० मेगावाट) को सर्वेक्षणअनुमतिपत्रको म्यादथप गर्ने ,परियोजनाविकासकर्ता कम्पनी ब्लेजपिकग्लोबल ग्रुपलिमिटेड, हङकङद्वारा आव्हाननगरिएको

(ग्लकयष्अिष्तभम) प्रस्तावको रुपमा पेश भएको अटो सर्भिस इको–इन्डस्ट्रियलपार्क परियोजना (अनुमानितलागत रु. १६ अर्ब) को विकास तथा सञ्चालनकालागिविस्तृत परियोजनाप्रतिवेदनतयारी प्रयोजनार्थ समझदारी गरी सर्वेक्षणअनुमतिपत्रप्रदान गर्न लगानीबोर्डको कार्यालयकाप्रमुखकार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ । लगानीबोर्डको कार्यालयको लागिचालु आर्थिक वर्ष २०८२÷८३ का लागिआवश्यकविभिन्न सेवा, समूह र श्रेणीकापदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्न तथा सार्वजनिक–निजी साझेदारी तथालगानीनियमावली, २०७७ को संशोधनको मस्यौदा स्वीकृतिकालागि नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष पेश गर्नेअर्को निर्णय भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री भण्डारीले गरे बाढीग्रस्त सडक क्षेत्रको निरीक्षण
मन्त्री भण्डारीले गरे बाढीग्रस्त सडक क्षेत्रको निरीक्षण
आफ्नै श्रीमानको ह*त्या गरेको अभियोगमा श्रीमति पक्राउ
आफ्नै श्रीमानको ह*त्या गरेको अभियोगमा श्रीमति पक्राउ
सांसद पत्नी कोइरालासहित २५ जनालाई अदालतमा उपस्थित हुन म्याद जारी
सांसद पत्नी कोइरालासहित २५ जनालाई अदालतमा उपस्थित हुन म्याद जारी
नियमित उडान हुन छाड्यो, सुनसान छ रामेछाप विमानस्थल
नियमित उडान हुन छाड्यो, सुनसान छ रामेछाप विमानस्थल
झण्डै १०० वर्षपछि जातिको जनगणना गर्दै भारत
झण्डै १०० वर्षपछि जातिको जनगणना गर्दै भारत
एसिसी यू-१९ एसिया कपमा‌ नेपालले बंगलादेशसँग खेल्दै
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा ‘केपी’ भेरियन्ट पुष्टि
नेपालमा फेरि देखियो कोरोना संक्रमण, ४२ जनामा ‘केपी’ भेरियन्ट पुष्टि
यातायात व्यवस्था कार्यालय बाराबाट दैनिक रुपमा सवारी चालक अनुमतिपत्रको लागि लिखित र ट्रायल सँचालन हुदै
यातायात व्यवस्था कार्यालय बाराबाट दैनिक रुपमा सवारी चालक अनुमतिपत्रको लागि लिखित र ट्रायल सँचालन हुदै
इजरायली हवाई आक्रमणमा ९ सय जनाको मृत्यु, युद्धविराम तोडिएपछि गाजामा हिंसा तीव्र
इजरायली हवाई आक्रमणमा ९ सय जनाको मृत्यु, युद्धविराम तोडिएपछि गाजामा हिंसा तीव्र
हृदयघातबाट बच्न छाेड्नै पर्छ यी ५ बानी
हृदयघातबाट बच्न छाेड्नै पर्छ यी ५ बानी