काठमाडौं महानगरका अव्यवस्थित तार व्यवस्थापन आजदेखि। 

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २५, २०८०
|
|
२३ पटक हेरिएको
Shares
काठमाडौं महानगरका अव्यवस्थित तार व्यवस्थापन आजदेखि। 

सारांश

  • काठमाडौँ — काठमाडौँ महानगरपालिकाले आज सोमबारदेखि अव्यवस्थित तार व्यवस्थापन गर्ने भएको छ ।
  • महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको कार्यकक्षमा हिजो आइतबार साझेदारबीच भएको बैठकले आजबाट अव्यवस्थित तार व्यवस्थापनको काम थाल्ने निर्णय गरेको महानगरपालिकाले जनाएको छ ।
  • सेवाका लागि चाहिनेभन्दा धेरै तार राखेर पोलमा भएको जोखिम, सहरी सुन्दरतामा देखिएको असर र आगलागीको जोखिमलगायत पक्षमा छलफल गर्न बसेको बैठकले पहिलो चरणमा माइतीघर मण्डलदेखि बानेश्वर हुँदै एअरपोर्टसम्म र न्युरोडदेखि बसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

काठमाडौं महानगरका अव्यवस्थित तार व्यवस्थापन आजदेखि।

काठमाडौँ — काठमाडौँ महानगरपालिकाले आज सोमबारदेखि अव्यवस्थित तार व्यवस्थापन गर्ने भएको छ । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको कार्यकक्षमा हिजो आइतबार साझेदारबीच भएको बैठकले आजबाट अव्यवस्थित तार व्यवस्थापनको काम थाल्ने निर्णय गरेको महानगरपालिकाले जनाएको छ ।

https://press4k.com/

सेवाका लागि चाहिनेभन्दा धेरै तार राखेर पोलमा भएको जोखिम, सहरी सुन्दरतामा देखिएको असर र आगलागीको जोखिमलगायत पक्षमा छलफल गर्न बसेको बैठकले पहिलो चरणमा माइतीघर मण्डलदेखि बानेश्वर हुँदै एअरपोर्टसम्म र न्युरोडदेखि बसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्ने निर्णय गरेको छ । आज बिहान माइतीघर मण्डल र न्युरोड गेटबाट तार व्यवस्थापनको काम थालिने महानगर प्रहरी बलका प्रमुख पाण्डेले बताए । यसमा नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधि रहनेछन् ।

ती क्षेत्रमा सेवा प्रदायकले आ-आफ्नो तारमा संकेत चिह्न लगाउने, चिह्न नलगाएका कारण तार काटिन गएमा सेवा प्रदायक आफैं जिम्मेवार हुनुपर्ने निर्णयसमेत बैठकले गरेको छ ।

#press4k #kathmandu

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौंडामा जनप्रदर्शन गर्दै राजेन्द्र महतो नेतृत्वको ​​राष्ट्रिय मुक्ति क्रान्ति अभियान
हेटौंडामा जनप्रदर्शन गर्दै राजेन्द्र महतो नेतृत्वको ​​राष्ट्रिय मुक्ति क्रान्ति अभियान
हिरासतबाट छुटेपछि स्वागत नेपालले भने – अब उच्छृङ्खल गतिविधि निषेध गर्छौं
हिरासतबाट छुटेपछि स्वागत नेपालले भने – अब उच्छृङ्खल गतिविधि निषेध गर्छौं
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
जमलमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
जमलमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
आज महाशिवरात्रि, भगवान शिवको पूजा गरी मनाइँदै
आज महाशिवरात्रि, भगवान शिवको पूजा गरी मनाइँदै
नक्कली डीएसपी बनेर जबरजस्ती करणीको मुद्दा मिलाउन आठ लाख रुपैयाँ लिने पक्राउ
नक्कली डीएसपी बनेर जबरजस्ती करणीको मुद्दा मिलाउन आठ लाख रुपैयाँ लिने पक्राउ
सुनसरीबाट पक्राउ परेका आचार्य श्रीनिवासलाई धनुषा ल्याइयो
सुनसरीबाट पक्राउ परेका आचार्य श्रीनिवासलाई धनुषा ल्याइयो
जग्गा विवाद मिलाइदिन भन्दै आएका तीन जनाले पूर्वराज्यमन्त्रीको हत्या गरेको खुलासा
जग्गा विवाद मिलाइदिन भन्दै आएका तीन जनाले पूर्वराज्यमन्त्रीको हत्या गरेको खुलासा
रवि लामिछानेले गरे धार्मिक अगुवाहरुसँग छलफल
रवि लामिछानेले गरे धार्मिक अगुवाहरुसँग छलफल
कांग्रेस महाधिवेशन २०८२ मङ्सिर भित्रै हुनुपर्छ : नेता डा कोइराला
कांग्रेस महाधिवेशन २०८२ मङ्सिर भित्रै हुनुपर्छ : नेता डा कोइराला