रवीन्द्र मिश्रलाई सर्वोच्चमा उपस्थित गराइयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २, २०८२
|
|
५७ पटक हेरिएको
Shares
रवीन्द्र मिश्रलाई सर्वोच्चमा उपस्थित गराइयो

सारांश

  • तीनकुने घटनामा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमाथि शुक्रवार पनि सुनुवाइ हुँदै छ ।
  • सर्वोच्च अदालतमा शुक्रवार सो रिट न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको छ ।
  • सुनुवाइ हुने भएपछि उनलाई सर्वोच्चमा उपस्थित गराइएको छ ।

२ जेठ, काठमाडौं ।

तीनकुने घटनामा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमाथि शुक्रवार पनि सुनुवाइ हुँदै छ ।सर्वोच्च अदालतमा शुक्रवार सो रिट न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

सुनुवाइ हुने भएपछि उनलाई सर्वोच्चमा उपस्थित गराइएको छ । यसअघि सर्वोच्चको आदेशअनुसार बिहीवार पनि मिश्रलाई सर्वोच्चमा उपस्थित गराइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहा–धनुषा जोड्ने कमला पुल पुनःनिर्माण अन्तिम चरणमा, असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य
सिरहा–धनुषा जोड्ने कमला पुल पुनःनिर्माण अन्तिम चरणमा, असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य
जीतपुरमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु
जीतपुरमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौँ महानगरले प्रदान गर्ने छात्रवृत्तिका लागि विद्यार्थीको सूची सार्वजनिक
काठमाडौँ महानगरले प्रदान गर्ने छात्रवृत्तिका लागि विद्यार्थीको सूची सार्वजनिक
जेनजी आन्दोलनपछि सोमबारदेखि देशभरका फिल्म हल खुल्ने
जेनजी आन्दोलनपछि सोमबारदेखि देशभरका फिल्म हल खुल्ने
साना बालबालिकालाई चिनी, नुन, बोसोयुक्त खाना कति उचित ?
साना बालबालिकालाई चिनी, नुन, बोसोयुक्त खाना कति उचित ?
नेता होइन, जनताको सोचमा परिवर्तन हुनुपर्छ: सभामुख घिमिरे
नेता होइन, जनताको सोचमा परिवर्तन हुनुपर्छ: सभामुख घिमिरे
सर्लाहीमा ट्याक्टरको ठक्करबाट युवतीको मृत्यु
सर्लाहीमा ट्याक्टरको ठक्करबाट युवतीको मृत्यु
माओवादीको बैठक बस्दै, स्थानिय तह उपनिर्वाचनवारे छलफल हुने
माओवादीको बैठक बस्दै, स्थानिय तह उपनिर्वाचनवारे छलफल हुने
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, पर्यटन विधेयकमा दफावार छलफल हुने
विधायन व्यवस्थापन समितिको बैठक बस्दै, पर्यटन विधेयकमा दफावार छलफल हुने
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै