सरकारलाई ओलीको प्रश्न: दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन्?

Raju Yadav Raju Yadav
|
बुधबार, मंसिर ३, २०८२
|
|
१ पटक हेरिएको
Shares
सरकारलाई ओलीको प्रश्न: दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन्?

सारांश

  • ३ मंसिर, काठमाडौं ।
  •   नेकपाएमालेका अध्यक्ष केपीशर्मा ओलीले दुर्गा प्रसाईँले भएकै भिडिओ सार्वजनिक गरेको दाबीगर्दै तत्कालछाड्न माग गरेका छन् ।
  • बुधबार स्थानीयतहकाजनप्रतिनिधिको भूमिकाविषयकअन्तरक्रियामाबोल्दै उनले सरकारसँग दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन्भनेर प्रश्नगर्दै जवाफमाग गरे ।

३ मंसिर, काठमाडौं । 

नेकपाएमालेका अध्यक्ष केपीशर्मा ओलीले दुर्गा प्रसाईँले भएकै भिडिओ सार्वजनिक गरेको दाबीगर्दै तत्कालछाड्न माग गरेका छन् । बुधबार स्थानीयतहकाजनप्रतिनिधिको भूमिकाविषयकअन्तरक्रियामाबोल्दै उनले सरकारसँग दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन्भनेर प्रश्नगर्दै जवाफमाग गरे । उनले भने, ‘दुर्गा प्रसाईँले दिउँसो भिडिओ सार्वजनिक गरे, रातिपक्राउग¥यो।

म सोध्नचाहन्छु यो सरकारसँग त्यस भिडिओको जवाफ छ कि छैन ?दुर्गा प्रसाईँलाई दिने जवाफप्रधानमन्त्रीसँग छ कि छैन ? गृहमन्त्रीसँग छ कि छैन?यतिकै पुलिस पठाएर समातेर समस्याको समाधानहुन्छ?दुर्गा प्रसाईँले सोध्दैनन् होलान् त्यसको जवाफ, अरूले त देशभरीकाजनतालेदुनियाँले सोध्छन् नि। के हो त्यो एआई त होइनहोला?भएकै भिडियो त देखाएको हो ला नि । मुखबन्द गराएर गिरफ्तार गरेर समस्याको समाधानखोज्ने ?म सरकारलाई भन्छु दुर्गा प्रसाईँलाई तुरुन्तै छोड्नु ।’ त्यस्तै उनले मानवअधिकार आयोगले बोलेबापत नै थुन्नु मानवअधिकारको उल्लंघनहो भनिसक्दापनिदुर्गा प्रसाईँलाई नछोडेकोप्रतिअसन्तुष्टिव्यक्त गरे ।

‘मानवअधिकार आगोगले भनिसकेको छ, बोलेबापत नै थुन्नु मानवअधिकारको उल्लंघनहो भनेर, सरकारलाईमानवअधिकारको उल्लंघन गर्ने अधिकार छैनभनेर आयोगले भनिसक्यो बुझ्नुपर्छ सरकारल ।’ उनले भने त्यस्तै उनले ओलीले सरकारले आफ्नो पार्टीलाई सभा, सम्मेलन गर्न नदिएको भन्दै आक्रोस् पोखेका छन् ।
बाराको सिमरा एयरपोर्टमा पार्टीका महासचिवशङ्कर पोखरेल लगायतका नेताहरूलाई युवा भेलामाजानबाट रोकेको घटनालाई लिएर आक्रोश व्यक्त गरेका हुन् ।
उनलेभने, बोल्ननदिने, सभा, सम्मेलन गर्न नदिने?सिमरा एयरपोर्ट नै बन्दभयो। गुण्डाभन्दाअलिशब्द नराम्रो होला ।५०÷६० जनामान्छे आएर ढुङ्गामुढा गरेर एयरपोर्ट नै बन्द गराइदिने?अनि सरकार भन्छचुनाव गर्ने रे। सभा गर्न नदिनेले चुनाव कसरी गर्छ?’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मिथिला माध्यमिकी पारिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वर पुग्दै
मिथिला माध्यमिकी पारिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वर पुग्दै
गृहमन्त्रीको राजीनामा माग्नु अनुचित : प्रधानमन्त्री ओली
गृहमन्त्रीको राजीनामा माग्नु अनुचित : प्रधानमन्त्री ओली
परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तबीच भेटवार्ता
परराष्ट्रमन्त्री राणा र राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तबीच भेटवार्ता
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
पूर्वबाट फेरि मौसम बदली सुरु: मधेश , बागमती र गण्डकीसम्म त्यसकाे असर हुने
पूर्वबाट फेरि मौसम बदली सुरु: मधेश , बागमती र गण्डकीसम्म त्यसकाे असर हुने
​रविमाथि संसदीय छानबिनका लागि सत्तापक्ष तयार भएन, सरकार–प्रतिपक्ष मुठभेडतर्फ
​रविमाथि संसदीय छानबिनका लागि सत्तापक्ष तयार भएन, सरकार–प्रतिपक्ष मुठभेडतर्फ
पर्साबाट ठूलो परिमाणमा गाँजा बरामद
पर्साबाट ठूलो परिमाणमा गाँजा बरामद
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोठाटारमा गोली चलायो
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोठाटारमा गोली चलायो
ड्राइभिङ लाइसेन्सको लिखित परीक्षामा नक्कली परीक्षार्थी, दुई जना पक्राउ
ड्राइभिङ लाइसेन्सको लिखित परीक्षामा नक्कली परीक्षार्थी, दुई जना पक्राउ